"पशुचिकित्सक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Added a brief introduction on what a vet does (for Nepali readers) by members of Shakti Samuha
(कुनै भिन्नता छैन)

११:२५, ३ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

पशुचिकित्सक त्यो हो जो पशुलाई पशु चिकित्सा उपचार दिन्छ। तिनीहरू जनावरहरूका लागि डाक्टर हुन्। पशु चिकित्सकहरु धेरै प्रकारका हुन्छन्; केहि साना जनावरहरू, ठूला खेत जनावरहरू, वा जंगली जनावरहरू संग काम। पशु चिकित्सकहरू सबै जनावरहरूको उपचार गर्न सिक्छन् तर कहिलेकाहिँ एक खास प्रकारको साथ काम गर्दछन्। अन्य पशुचिकित्सकहरू विशेष प्रकारको औषधिमा विशेषज्ञ छन् - उदाहरणका लागि, पशु चिकित्सक त्वचा विशेषज्ञले छालाको समस्या भएको जनावरहरूको साथ काम गर्छन्। अन्तमा, केही पशु चिकित्सकहरूले जनावर वा मानव रोगहरूमा अनुसन्धान गर्छन्।