"गिब्राल्टार राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
Gib_FA_Logo_FINAL_RGB.jpg हटाईंदै, कमन्समा Majoraले per c:Commons:Deletion requests/File:Escudo Seleccion Gibraltar.png को कारणले हटाएका कारण ।
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox national football team
{{Infobox national football team
| Name = गिब्राल्टार
| Name = गिब्राल्टार
| Badge = Gib FA Logo FINAL RGB.jpg
| Badge =
| Nickname = टिम ५४<ref name="Team 54">{{cite web|title=Team 54|url=http://team54.gi/|publisher=Gibraltar Football Association|accessdate=22 August 2014}}</ref>
| Nickname = टिम ५४<ref name="Team 54">{{cite web|title=Team 54|url=http://team54.gi/|publisher=Gibraltar Football Association|accessdate=22 August 2014}}</ref>
| FIFA Trigramme = GIB
| FIFA Trigramme = GIB

०४:२४, २० अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

गिब्राल्टार
उपनाम(हरू)टिम ५४[१]
सङ्गठनगिब्राल्टार फुटबल संघ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकJulio César Ribas
कप्तानRoy Chipolina
सर्वाधिक उपस्थितिलियाम वाकर (३१)
सर्वाधिक गोलकर्ताLee Casciaro, Jake Gosling, Liam Walker (२)
गृह रङ्गशालाभिक्टोरिया रंगशाला
फिफा कोडGIB
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९५ Steady (१६ अगस्ट २०१८)[२]
उच्च वरीयता१९५ (जून २०१८ – हाल)
निम्न वरीयता२०६ (अप्रिल २०१७ – मार्च २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 जिब्राल्टार ०–० स्लोभाकिया 
(फारो, पोर्चुगल; १९ नोभेम्बर २०१३)
ठूलो विजय
 जिब्राल्टार १–० माल्टा 
(फारो, पोर्चुगल; ४ जून २०१४)
 जिब्राल्टार १–० लात्भिया 
(गिब्राल्टार; २५ मार्च २०१८)
ठूलो हार
 बेल्जियम ९–० जिब्राल्टार 
(लिज, बेल्जियम; ३१ अगस्ट २०१७)

गिब्राल्टार राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा गिब्राल्टारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो गिब्राल्टार फुटबल संघको नियन्त्रण रहेको छ । जिब्राल्टरले पूर्ण युइएफए सदस्यताको लागि आवेदन गरेता पनि युइएफए कांग्रेसले मे २०१३ मा स्वीकारेको थियो । १३ मे २०१६ मा गिब्राल्टर शासकीय निकायको ६६ औं कांग्रेसमा फिफाको सदस्य बनेको थियो जुन मेक्सिको शहरमा भएको थियो ।[३][४] जिब्राल्टर दुवै क्षेत्र र जनसङ्ख्याको सन्दर्भमा सबैभन्दा सानो युइएफए को सदस्य हो ।

सन्दर्भ सामग्री

  1. "Team 54", Gibraltar Football Association, अन्तिम पहुँच २२ अगस्ट २०१४ 
  2. "FIFA Rankings", FIFA.com, FIFA, १८ जनवरी २०१८, अन्तिम पहुँच १६ अगस्ट २०१८ 
  3. "Gibraltar Voted Into FIFA", FIFA.com, FIFA, अन्तिम पहुँच १४ मे २०१६ </ref name="Gibraltar Moves Closer to Soccer Independence">Montague, James (२२ मे २०१३), "Gibraltar Moves Closer to Soccer Independence", The New York Times, अन्तिम पहुँच २४ मे २०१३ 
  4. "Gibraltar given full Uefa membership at London Congress", BBC Sport, अन्तिम पहुँच २४ मे २०१३