"द डार्क नाइट (चलचित्र)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ३७: | पङ्क्ति ३७: | ||
{{Commonscat|The Dark Knight|द डार्क नाइट}} |
{{Commonscat|The Dark Knight|द डार्क नाइट}} |
||
[[श्रेणी:अङ्ग्रेजी चलचित्रहरू]] |
१६:२३, ३० अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यस लेखको प्रमुख अनुच्छेद खण्डले यसको सामग्रीको मुख्य बुँदाहरूको सङ्क्षेपमा व्याख्या गर्दैन। |
द डार्क नाइट | |
---|---|
निर्देशक | क्रिस्टोफर नोलन |
पटकथा | क्रिस्टोफर नोलन Jonathan Nolan |
कथा | David S. Goyer Christopher Nolan |
निर्माता | क्रिस्टोफर नोलन चार्ल्स Roven एम्मा थमस |
मुख्य कलाकार | क्रिस्चन बेल मायकल केन हीथ लेजर गेरी ओल्डमन एरन एकहार्ट Maggie Gyllenhaal Morgan Freeman |
छायाङ्कन | Wally Pfister |
सम्पादन | Lee Smith |
सङ्गीत | Hans Zimmer James Newton Howard |
वितरक कम्पनीहरू | |
वितरक | Warner Bros. |
प्रदर्शन मिति |
|
अवधि | १५२ minutes[१] |
राष्ट्र | United Kingdom United States |
भाषा | अङ्ग्रेजी भाषा |
बजेट | $१८५ मिलियन अमेरिकी डलर[२] |
बक्स अफिस | $१,००१,९२१,८२५[३] |
सन् २००८ मा प्रदर्शनमा आएको सुपरहिरो फिल्म द डार्क नाइटको निर्देशन, सह-निर्माण र सह-लेखन क्रिस्टोफर नोलनले गरेका हुन्। डिसी प्रहसन पुस्तकको पात्र ब्याटमेनमा आधारित यस चलचित्र नोलनको द डार्क नाइट ट्रिलोजीको दोस्रो संस्करण हो। यस चलचित्रमा क्रिस्टियन बेलले प्रमुख भूमिका निभाएका छन् भने खलनायकको भूमिका हेल्थ लेजरले निभाएका छन्। यो चलचित्र आइएमडिबीको विश्वका उत्कृष्ट २५० फिल्महरूको सूचिमा ९.१/१० रेटिङ्का साथ तेस्रो स्थानमा छ।
ब्रुस वाइन/ब्याटमेन, प्रहरी लेफ्टिनेन्ट जेम्स गर्डन र जिल्ला वकिल हार्भे डेन्टले अलाइन्स बनाएर गोथाम सहरमा भइरहेको आपराधिक गतिविधी रोक्ने प्रयास गर्छन् तर जोकर नामक एक अराजक खलनायकले उक्त सहरमा बितन्डा मच्चाइरहेको हुन्छ।
सन्दर्भ सामग्रीहरू
- ↑ Roger Ebert (जुलाई १६, २००८), "The Dark Knight", Chicago Sun-Times।
- ↑ "The Dark Knight (२००८)", Box Office Mojo, अन्तिम पहुँच मार्च १९, २००९।
- ↑ "The Dark Knight (२००८)", Box Office Mojo, अन्तिम पहुँच डिसेम्बर २५, २००९।
This article needs additional categories. Please help out by adding categories to it so that it can be listed with similar articles. (अक्टूबर २०११) |
विकिमिडिया कमन्समा द डार्क नाइट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।