"पिङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
(कुनै भिन्नता छैन)

११:५४, ३ नोभेम्बर २००६ जस्तै गरी पुनरावलोकन

नेपालीमा पिङ्ग अंग्रेजीमा स्विङ्ग swing भनेर चिनिनेयो कुरा नेपालीहरुले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरुले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ।

"https://ne.wikipedia.org/w/index.php?title=पिङ&oldid=7578" बाट अनुप्रेषित