"नाजीवाद" का संशोधनहरू बिचको अन्तर
सा robot Adding: sco:Nazism |
सा robot Adding: th:นาซี |
||
पङ्क्ति ७१: | पङ्क्ति ७१: | ||
[[te:నాజీయిజం]] |
[[te:నాజీయిజం]] |
||
[[tg:Нозисм]] |
[[tg:Нозисм]] |
||
[[th:นาซี]] |
|||
[[tl:Nazismo]] |
[[tl:Nazismo]] |
||
[[tr:Nasyonal Sosyalizm]] |
[[tr:Nasyonal Sosyalizm]] |
०७:५५, २९ अक्टोबर २०१० जस्तै गरी पुनरावलोकन
नाजीवाद, रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको (NSDAP) छोटकरी जर्मन नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह एडोल्फ हिटलरको पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरुको राष्ट्रवादी भावनालाई दुरुपयोग गर्दै कठोर तानाशाही शासन सन् १९८९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रुपमा स्थापित भयो । जर्मनहरुको अन्ध-राष्ट्रवादी र जर्मनहरु सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी दोस्रो विश्वयुद्धको मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद' को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरुमा उपद्रवीहरु पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् ।