"फिफा विश्वकप - २०१० को अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:फिफा हटाइयो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Orphan|date=सेप्टेम्बर २०११}}

अन्तर्राष्ट्रिय फुटबल महासंघ ([[फिफा]])ले १९औँ विश्वकपको आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार र अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। फिफाको एउटा प्रमुख प्रायोजक एडिडासका अनुसार, यो विश्वकपका बेला एडिडास-निर्मित फुटबल र जर्सीहरूको बिक्रीले पुराना सबै कीर्तिमान भंग गर्‍यो। त्यस्तै अर्को प्रायोजक कम्पनी भीजा (Visa)को अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो|
'''अन्तर्राष्ट्रिय फुटबल महासंघ''' ([[फिफा]])ले '''''१९औँ विश्वकप'''''को आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार र अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। फिफाको एउटा प्रमुख प्रायोजक एडिडासका अनुसार, यो विश्वकपका बेला एडिडास-निर्मित फुटबल र जर्सीहरूको बिक्रीले पुराना सबै कीर्तिमान भंग गर्‍यो। त्यस्तै अर्को प्रायोजक कम्पनी भीजा (Visa)को अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो|

एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।

पङ्क्ति २८: पङ्क्ति २८:

(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)
(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{ठुटो}}

[[श्रेणी:विश्वकप फुटबल प्रतियोगिता]]
[[श्रेणी:विश्वकप फुटबल प्रतियोगिता]]

२०:२४, १० डिसेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले १९औँ विश्वकपको आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार र अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। फिफाको एउटा प्रमुख प्रायोजक एडिडासका अनुसार, यो विश्वकपका बेला एडिडास-निर्मित फुटबल र जर्सीहरूको बिक्रीले पुराना सबै कीर्तिमान भंग गर्‍यो। त्यस्तै अर्को प्रायोजक कम्पनी भीजा (Visa)को अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो|

एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।

  • कसलाई कति रकम

विजेता स्पेन :तीन करोड अमेरिकी डलर (सन् २००६को विश्वकपमा यो राशि १ करोड ९३ लाख डलर थियो)।

उपविजेता नेदरल्याण्ड्स: २ करोड ४० लाख डलर।

तेस्रो स्थान जर्मनी : दुई करोड डलर।

चौथो स्थान उरूग्वे : १ करोड ८० लाख डलर।

क्वार्टरफाइनलमा पराजित -घाना, ब्राजिल, अर्जेन्टिना र पाराग्वे) : प्रत्येकलाई १ करोड ४० लाख डलर।

प्रि-क्वार्टरफाइनलका पराजित : दक्षिण कोरिया, जापान, अमेरिका, मेक्सिको, चिली, पोर्चुगल, स्लोभाकिया, इङ्ल्याण्ड प्रत्येकलाई ९० लाख डलर।

लिग चरणमै पराजित १६ देश : प्रत्येकलाई ८० लाख डलर।

राष्ट्रिय संघलाई विश्वकप तयारी खर्च : १० लाख डलर।

सम्बन्धित क्लबहरूलाई : चार करोड डलर -पहिलोपटक दिइएको)।

कुल पुरस्कार राशि : ४२ करोड अमेरिकी डलर।

(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)

सन्दर्भ सामग्रीहरू