"फिफा विश्वकप - २०१० को अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:
एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।

*'''कसलाई कति रकम'''
==कसलाई कति रकम==

विजेता स्पेन :तीन करोड अमेरिकी डलर (सन् २००६को विश्वकपमा यो राशि १ करोड ९३ लाख डलर थियो)।
*विजेता स्पेन :तीन करोड अमेरिकी डलर (सन् २००६को विश्वकपमा यो राशि १ करोड ९३ लाख डलर थियो)।

उपविजेता नेदरल्याण्ड्स: २ करोड ४० लाख डलर।
*उपविजेता नेदरल्याण्ड्स: २ करोड ४० लाख डलर।

तेस्रो स्थान जर्मनी : दुई करोड डलर।
*तेस्रो स्थान जर्मनी : दुई करोड डलर।

चौथो स्थान उरूग्वे : १ करोड ८० लाख डलर।
*चौथो स्थान उरूग्वे : १ करोड ८० लाख डलर।

क्वार्टरफाइनलमा पराजित -घाना, ब्राजिल, अर्जेन्टिना र पाराग्वे) : प्रत्येकलाई १ करोड ४० लाख डलर।
*क्वार्टरफाइनलमा पराजित -घाना, ब्राजिल, अर्जेन्टिना र पाराग्वे) : प्रत्येकलाई १ करोड ४० लाख डलर।

प्रि-क्वार्टरफाइनलका पराजित : दक्षिण कोरिया, जापान, अमेरिका, मेक्सिको, चिली, पोर्चुगल, स्लोभाकिया, इङ्ल्याण्ड प्रत्येकलाई ९० लाख डलर।
*प्रि-क्वार्टरफाइनलका पराजित : दक्षिण कोरिया, जापान, अमेरिका, मेक्सिको, चिली, पोर्चुगल, स्लोभाकिया, इङ्ल्याण्ड प्रत्येकलाई ९० लाख डलर।

लिग चरणमै पराजित १६ देश : प्रत्येकलाई ८० लाख डलर।
*लिग चरणमै पराजित १६ देश : प्रत्येकलाई ८० लाख डलर।

राष्ट्रिय संघलाई विश्वकप तयारी खर्च : १० लाख डलर।
*राष्ट्रिय संघलाई विश्वकप तयारी खर्च : १० लाख डलर।

सम्बन्धित क्लबहरूलाई : चार करोड डलर -पहिलोपटक दिइएको)।
*सम्बन्धित क्लबहरूलाई : चार करोड डलर -पहिलोपटक दिइएको)।

कुल पुरस्कार राशि : ४२ करोड अमेरिकी डलर।
*कुल पुरस्कार राशि : ४२ करोड अमेरिकी डलर।

(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)
(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)

२०:२५, १० डिसेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले १९औँ विश्वकपको आयोजना सन्दर्भमा केवल मार्केटिङ्, टेलिभिजन प्रसारण अधिकार र अन्य प्रायोजनहरूबाट मात्र ३ अर्ब ३० करोड डलर नाफा आर्जन गरेको छ। फिफाको एउटा प्रमुख प्रायोजक एडिडासका अनुसार, यो विश्वकपका बेला एडिडास-निर्मित फुटबल र जर्सीहरूको बिक्रीले पुराना सबै कीर्तिमान भंग गर्‍यो। त्यस्तै अर्को प्रायोजक कम्पनी भीजा (Visa)को अनुभवमा दक्षिण अफ्रिका पुगेका फुटबल-पर्यटकहरूले आफ्नो खर्चका लागि गरेको भीजा कार्डको प्रयोग गत वर्ष जूनको दाँजोमा यो जूनमा ६८ प्रतिशतले बढ्यो। अझ, दक्षिण अफ्रिकाका लगभग सबैजसो होटल र रेस्टुराँहरूका लागि त यो विश्वकप आयोजना सुपर बम्पर चिट्ठासरह साबित भयो|

एक जना आर्थिक विश्लेषकले लेखे- दक्षिण अफ्रिका र त्यहाँ बसोबास गर्ने करदाताहरूले आउँदा दशकौँसम्म पनि यस विश्वकपको लागत खर्च तिररिहनुपर्ने छ| तर, यस विश्वकपबाट यस देशले र समग्रमा अफ्रिकी महादेशले नै आफूहरूप्रति रहेका पूर्वमान्यता फेर्ने जुन अवसर पाए, त्यो भने अमूल्य छ र अन्य कुनै मूल्य तिरेर पनि त्यो हासिल गर्न सकिँदैन। यस विश्वकपबाट अफ्रिकाले आफूलाई 'रि-ब्राण्ड'(rebrand) गरेको छ र विश्व-मञ्चमा आफूलाई सफलतापूर्वक उभ्याउन सक्ने प्रमाणित पनि गरेको छ।

कसलाई कति रकम

  • विजेता स्पेन :तीन करोड अमेरिकी डलर (सन् २००६को विश्वकपमा यो राशि १ करोड ९३ लाख डलर थियो)।
  • उपविजेता नेदरल्याण्ड्स: २ करोड ४० लाख डलर।
  • तेस्रो स्थान जर्मनी : दुई करोड डलर।
  • चौथो स्थान उरूग्वे : १ करोड ८० लाख डलर।
  • क्वार्टरफाइनलमा पराजित -घाना, ब्राजिल, अर्जेन्टिना र पाराग्वे) : प्रत्येकलाई १ करोड ४० लाख डलर।
  • प्रि-क्वार्टरफाइनलका पराजित : दक्षिण कोरिया, जापान, अमेरिका, मेक्सिको, चिली, पोर्चुगल, स्लोभाकिया, इङ्ल्याण्ड प्रत्येकलाई ९० लाख डलर।
  • लिग चरणमै पराजित १६ देश : प्रत्येकलाई ८० लाख डलर।
  • राष्ट्रिय संघलाई विश्वकप तयारी खर्च : १० लाख डलर।
  • सम्बन्धित क्लबहरूलाई : चार करोड डलर -पहिलोपटक दिइएको)।
  • कुल पुरस्कार राशि : ४२ करोड अमेरिकी डलर।

(सन् २००६को विश्वकपमा यो कुल पुरस्कार राशि २६ करोड १४ लाख अमेरिकी डलर थियो।)

सन्दर्भ सामग्रीहरू