"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ५५: पङ्क्ति ५५:


== निधन ==
== निधन ==
स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक [[''डौटर अफ द ईस्ट'']] प्रकाशित छ।
स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक [[''डटर अफ द ईस्ट'']] प्रकाशित छ।


==बाहिरी लिङ्कहरू==
==बाहिरी लिङ्कहरू==

२१:४७, २५ डिसेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

बेनजिर भुट्टो
بينظير بھٹو
पाकिस्तानको ११औँ प्रधानमन्त्री
कार्यकाल
१९ अक्टोबर १९९३ – ५ नोभेम्बर १९९६
राष्ट्रपतिवसीम सज्जाद
फारुक लेघारी
पूर्वाधिकारीमोइनुद्दीन अहमद कुरेशी (कार्यवाहक)
उतराधिकारीमालिक मेराज खालिद (कार्यवाहक)
कार्यकाल
२ डिसेम्बर १९८८ – ६ अगस्ट १९९०
राष्ट्रपतिगुलाम इसाक खान
पूर्वाधिकारीमुहम्मद खान जुनेजो
उतराधिकारीगुलाम मुस्तफा जटोई (कार्यवाहक)
विपक्षका नेता
कार्यकाल
१७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९
पूर्वाधिकारीनवाज शरिफ
उतराधिकारीफाजल उर रहमान
कार्यकाल
६ नोभेम्बर १९९० – १८ अप्रिल १९९३
पूर्वाधिकारीखान अब्दुल वली खान
उतराधिकारीनवाज शरिफ
पाकिस्तान पिपल्स पार्टी
कार्यकाल
१२ नोभेम्बर १९८२ – २७ डिसेम्बर २००७
कार्यवाहक: १२ नोभेम्बर १९८२ – १० जनवरी १९८४
पूर्वाधिकारीनुसरत भुट्टो
उतराधिकारीआसिफ अली जरदारी
बिलावल भुट्टो जरदारी
व्यक्तिगत विवरण
जन्म(१९५३-०६-२१)२१ जुन १९५३
कराची, पाकिस्तान
मृत्यु२७ डिसेम्बर २००७(2007-12-27) (उमेर ५४)
रावलपिन्डी, पाकिस्तान
जीवन साथीआसिफ अली जरदारी (१९८७-२००७)
नाताभुट्टो परिवार
जरदारी परिवार
सन्तान(हरू)बिलावाल
बख्तावर
असिफा
अभिभावक(हरू)जुल्फिकार अली भुट्टो (पिता)
नुसरत भुट्टो (आमा)
मातृ शिक्षाप्रतिष्ठानहावर्ड विश्वविद्यालय
लेडी मारग्रेट हल, अक्सफोर्ड
सेन्ट क्याथरिन कलेज, अक्सफोर्ड
हस्ताक्षर

बेनजिर भुट्टो (उर्दू: بینظیر بھٹو; सिन्धी: بينظير ڀٽو; जुन २१, १९५३ – २७ डिसेम्बर २००७) पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो।

पिताको पथ

उनका पिताको नाम जुल्फिकर अली भुट्टो हो। माताको नाम नुसरत भुट्टो हो। उनी पितामाताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले हार्वर्ड विश्वविद्यालयअक्सफर्ड विश्वविद्यालयमा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र सन् १९८६मा उनि देश फर्किन्।

परिवार

उहाँको विवाह सन् १९७८ डिसेम्बर १७मा सिन्धी व्यापारी-परिवारका आसिफ अली जर्दारीसँग भयो। जर्दारी र बेनजिरका एक छोरा र दुई छोरी जन्मिए।

प्रधानमन्त्री

सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म पाकिस्तान पीपल्स पार्टि (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४मा सपथग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति फारूक अहमद लेघारीले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।

निधन

स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक ''डटर अफ द ईस्ट'' प्रकाशित छ।

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्