"नेपालका प्रदेशहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox subdivision type
वि.स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ । तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ । संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान
|name = नेपालका प्रदेशहरू
|alt_name =
|map = [[File:Nepal grey.svg|350px]]
|category = सङ्घीय राज्य
|territory = [[नेपाल]]
|start_date = २०७२ असोज ३
|Election =
|current_number = ७
|number_date =
| population_range = सबैभन्दा थोरै: [[कर्णाली प्रदेश|कर्णाली]], १,५७०,४१८<br>सबैभन्दा धेरै: [[वाग्मती प्रदेश|वाग्मती]], ५,५२९,४५२
| area_range = सबैभन्दा सानो: [[प्रदेश नं. २]], {{Convert|9,661|sqkm}}<br>सबैभन्दा ठूलो: [[कर्णाली प्रदेश|कर्णाली]], {{Convert|27,984|sqkm}}
|government = सङ्घीय सरकार
|subdivision = [[नेपालका जिल्लाहरू|जिल्ला]]
}}
वि.स. २०७२ असोज ३ गते जारी गरिएको [[नेपालको संविधान|नेपालको संविधान]]को अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजित गरिएको थियो। प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ। तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ। संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान रहेको छ।


==नेपालका प्रदेशहरू==
==नेपालका प्रदेशहरू==

१९:०७, २४ जनवरी २०२० जस्तै गरी पुनरावलोकन

नेपालका प्रदेशहरू
श्रेणीसङ्घीय राज्य
अवस्थितिनेपाल
स्थापित२०७२ असोज ३
सङ्ख्या
जनसङ्ख्यासबैभन्दा थोरै: कर्णाली, १,५७०,४१८
सबैभन्दा धेरै: वाग्मती, ५,५२९,४५२
क्षेत्रफलसबैभन्दा सानो: प्रदेश नं. २, ९,६६१ वर्ग किलोमिटर (३,७३० वर्ग माइल)
सबैभन्दा ठूलो: कर्णाली, २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल)
सरकारसङ्घीय सरकार
उप प्रशासनजिल्ला

वि.स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजित गरिएको थियो। प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ। तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ। संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान रहेको छ।

नेपालका प्रदेशहरू


# प्रदेश अस्थायी

राजधानी

प्रदेश प्रमुख मुख्यमन्त्री जिल्ला क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी)
प्रदेश नं. १ बिराटनगर सोमनाथ अधिकारी प्यासी शेरधन राई १४ २५,९०५ किमी ४५,३४,९४३ १७५
प्रदेश नं. २ जनकपुर तिलक परियार मोहम्मद लालबाबु राउत ९,६६१ किमी ५४,०४,१४५ ५५९
वाग्मती प्रदेश हेटौडा विष्णुप्रसाद प्रसाई डोरमणी पौडेल १३ २०,३०० किमी ५५,२९,४५२ २७२
गण्डकी प्रदेश पोखरा अमिक शेरचन पृथ्वी सुब्बा गुरूङ ११ २१,५०४ किमी २४,१३,९०७ ११२
प्रदेश नं. ५ बुटवल धर्मनाथ यादव शंकर पोखरेल १२ २२,२८८ किमी ४८,९१,०२५ २१९
कर्णाली प्रदेश वीरेन्द्रनगर गोविन्दप्रसाद कलौनी महेन्द्रबहादुर शाही १० २७,९८४ किमी ११,६८,५१५ ४१
सुदूरपश्चिम प्रदेश धनगढी शर्मिलाकुमारी पन्त त्रिलोचन भट्ट १९,५३९ किमी २५,५२,५१७ १३०
जम्मा नेपाल काठमाडौं राष्ट्रपति प्रधानमन्त्री ७७ १,४७,१८१ किमी २,६४,९४,५०४ १८०

प्रदेश नं १

1. ताप्लेजुङ जिल्ला 
2. पाँचथर जिल्ला
3. इलाम जिल्ला
4. संखुवासभा जिल्ला
5. तेह्रथुम जिल्ला
6. धनकुटा जिल्ला
7. भोजपुर जिल्ला
8. खोटाङ जिल्ला
9. सोलुखुम्बु जिल्ला
10. ओखलढुंगा जिल्ला
11. उदयपुर जिल्ला
12. झापा जिल्ला
13. मोरङ जिल्ला
14. सुनसरी जिल्ला

जनसङ्ख्या ४५,३४,९४३ क्षेत्रफल २५,९०५ वर्ग किमी [१]

प्रदेश नं २

1. सप्तरी जिल्ला
2. सिराहा जिल्ला
3. धनुषा जिल्ला
4. महोतरी जिल्ला
5. सर्लाही जिल्ला
6. रौतहट जिल्ला
7. बारा जिल्ला
8. पर्सा जिल्ला

जनसङ्ख्या ५४,०४,१४५ क्षेत्रफल ९,६६१ बर्ग किमी.² [२]

बाग्मती प्रदेश

1. दोलखा जिल्ला
2. रामेछाप जिल्ला
3. सिन्धुली जिल्ला
4. काभ्रेपलाञ्चोक जिल्ला
5. सिन्धुपाल्चोक जिल्ला
6. रसुवा जिल्ला
7. नुवाकोट जिल्ला
8. धादिङ जिल्ला
9. चितवन जिल्ला
10. मकवानपुर जिल्ला
11. भक्तपुर जिल्ला
12. ललितपुर जिल्ला
13. काठमाडौ जिल्ला

जनसङ्ख्या ५५,२९,४५२ क्षेत्रफल २०,३०० बर्ग किमी  [३]

गण्डकी प्रदेश

1. गोरखा जिल्ला
2. लम्जुङ जिल्ला
3. तनहुँ जिल्ला
4. कास्की जिल्ला
5. मनाङ जिल्ला
6. मुस्ताङ जिल्ला
7. पर्वत जिल्ला
8. स्याङ्जा जिल्ला
9. म्याग्दी जिल्ला
10. बाग्लुङ जिल्ला
11. नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पूर्व)

जनसङ्ख्या २४,१३,९०७ क्षेत्रफल २१,५०४ बर्ग किमी .[४]

प्रदेश नं ५

1. नवलपरासी जिल्ला (बर्दघाट-सुस्ता पश्चिम)
2. रूपन्देहि जिल्ला
3. कपिलवस्तु जिल्ला
4. पाल्पा जिल्ला
5. अर्घाखाँची जिल्ला
6. गुल्मी जिल्ला
7. रूकुम जिल्ला (पूर्वि भाग)
8. रोल्पा जिल्ला
9. प्युठान जिल्ला
10. दाङ देउखुरी जिल्ला
11. बाँके जिल्ला
12. वर्दिया जिल्ला

जनसँख्या ४८,९१,०२५ क्षेत्रफल २२,२८८ बर्ग किमी .[५]

कर्णाली प्रदेश[६]

1. रूकुम जिल्ला (पश्चिम भाग)
2. सल्यान जिल्ला
3. डोल्पा जिल्ला
4. जुम्ला जिल्ला
5. मुगु जिल्ला
6. हुम्ला जिल्ला
7. कालिकोट जिल्ला
8. जाजरकोट जिल्ला
9. दैलेख जिल्ला
10. सुर्खेत जिल्ला

जनसङ्ख्या ११,६८,५१५ क्षेत्रफल २७,९८४ बर्ग किमी .[७]

सुदूरपश्चिम प्रदेश

1. बाजुरा जिल्ला
2. बझाङ जिल्ला
3. डोटी जिल्ला
4. अछाम जिल्ला
5. दार्चुला जिल्ला
6. बैतडी जिल्ला
7. डडेल्धुरा जिल्ला
8. कञ्चनपुर जिल्ला
9. कैलाली जिल्ला

जनसङ्ख्या २५,५२,५१७ क्षेत्रफल १९,५३९ बर्ग किमी [८] 

सन्दर्भ सामग्रीहरू