"उपत्यका बमकाण्ड" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (5), नजिक → नजीक (2) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
{{dead end|date=जुन २०११}} |
{{dead end|date=जुन २०११}} |
||
वि.सं. २०४२ असार ६ गतेका दिन नेपाली कांग्रेसले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम |
वि.सं. २०४२ असार ६ गतेका दिन नेपाली कांग्रेसले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम ढोका नजीक, राष्ट्रिय पञ्चायतको अर्थात् हालको प्रतिनिधिसभा भवनको मूलद्वार अगाडि, राजदरबार दक्षिण ढोकानजीक, सिंहदरबार मूलद्वार, अन्नपूर्ण होटल स्वागत कक्षमा बम पड्कियो। यस काण्डमा ५ जनाको मृत्यु र ३ जना घाइते भएका थिए, जसमा रापंस १ जवान र १ कर्मचारी तथा अन्नपूर्ण होटलका ३ जनाको मृत्यु भएको थियो। यो काण्डका दोषी रामराजाप्रसाद सिंहलाई ठहर्याइयो। रामराजालगायत ४ जनालाई मृत्युदण्ड र अन्य २३ जनालाई जन्मकैद सजाय सुनाइयो। २०४८ असार ९ गते १५ जनाको सजाय माफी गरियो, जसमा रामराजाप्रसाद सिंह पनि हुनुहुन्छ। |
२०:३२, ८ फेब्रुअरी २०२० जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
वि.सं. २०४२ असार ६ गतेका दिन नेपाली कांग्रेसले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम ढोका नजीक, राष्ट्रिय पञ्चायतको अर्थात् हालको प्रतिनिधिसभा भवनको मूलद्वार अगाडि, राजदरबार दक्षिण ढोकानजीक, सिंहदरबार मूलद्वार, अन्नपूर्ण होटल स्वागत कक्षमा बम पड्कियो। यस काण्डमा ५ जनाको मृत्यु र ३ जना घाइते भएका थिए, जसमा रापंस १ जवान र १ कर्मचारी तथा अन्नपूर्ण होटलका ३ जनाको मृत्यु भएको थियो। यो काण्डका दोषी रामराजाप्रसाद सिंहलाई ठहर्याइयो। रामराजालगायत ४ जनालाई मृत्युदण्ड र अन्य २३ जनालाई जन्मकैद सजाय सुनाइयो। २०४८ असार ९ गते १५ जनाको सजाय माफी गरियो, जसमा रामराजाप्रसाद सिंह पनि हुनुहुन्छ।