"कोरोना भाइरस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५१: पङ्क्ति ५१:


{| class="wikitable"
{| class="wikitable"
|+ कोरोना भाइरस सम्बन्धी तथ्यांक
|+ Caption
! विवरण !! संक्रमण!! उपचारार्थ !! मृत्यु !! निको भएको !! मृत्यु दर !! निको हुने दर
! विवरण !! संक्रमण!! उपचारार्थ !! मृत्यु !! निको भएको !! मृत्यु दर !! निको हुने दर
|-
|-

११:२४, ११ मार्च २०२० जस्तै गरी पुनरावलोकन

कोरोना भाइरस
भाइरस वर्गीकरण
समुदाय:
समूह चौथो ((+)एसएसआरएनए)
गण:
कुल:
उपकुल:
वंश:
प्रजातिहरू
Coronavirus
प्रजातीहरू

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।

कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ।[१]

सावधानीका उपायहरू

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ।

  • जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने।
  • खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने।
  • रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने।
  • भिडभाडमा सावधानी अपनाउने।
  • यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने।


वास्तविक तथ्यांक

वुहान कोरोना भाइरस को संक्रमण को बारेमा वास्तविक तथ्यांक दिनको लागी वेब साइट सन्चालनमा आएको छ [२]https://thewuhanvirus.com/

कोरोना भाइरस सम्बन्धी तथ्यांक
विवरण संक्रमण उपचारार्थ मृत्यु निको भएको मृत्यु दर निको हुने दर
चिन ८०७७७ १६१३८ ३१५८ ६१४८१ ३.९१% ७६.११%

सन्दर्भ सामग्रीहरू