"श्रेणी:बिशाल नेपाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:




साथै विशाल नेपाल शव्दले [[अंग्रेज]] संग नेपाल ले लडेको युद्ध जसलाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]]पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभाग भित्र पर्ने पश्चिमको हालको [[उत्तराखण्ड राज्य]], [[हिमाञ्चल प्रदेश]] राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यजहरू का सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पुर्वमा [[सिक्किम]] ,[[दार्जिलिङ]], गुमाउनु [[टिष्टा नदी]] सम्मका भुभाग जस्को क्षेत्रफल ३,३४२५० थियो लाई पनी मिठो ऐतिहसीक स्मरणका साथ [[बिशाल नेपाल]] भनेर संझन चाहान्छन । जुन भुभाग नेपाल अंग्रज युद्धको समाप्ती भएको घोषणा गर्ने [[सुगौली सन्धी]] संगै नेपाल ले ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारलाई स्वामीत्व छोडी दिनु परेको थियो ।
साथै विशाल नेपाल शव्दले [[अंग्रेज]] संग नेपाल ले लडेको युद्ध जसलाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]]पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभाग भित्र पर्ने पश्चिमको हालको [[उत्तराखण्ड राज्य]], [[हिमाञ्चल प्रदेश|हिमाञ्चल]] राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यजहरू का सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पुर्वमा [[सिक्किम]] ,[[दार्जिलिङ]], गुमाउनु [[टिष्टा नदी]] सम्मका भुभाग जस्को क्षेत्रफल ३,३४२५० थियो लाई पनी मिठो ऐतिहसीक स्मरणका साथ [[बिशाल नेपाल]] भनेर संझन चाहान्छन । जुन भुभाग नेपाल अंग्रज युद्धको समाप्ती भएको घोषणा गर्ने [[सुगौली सन्धी|सुगौली संधी]] संगै नेपाल ले ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारलाई स्वामीत्व छोडी दिनु परेको थियो ।





०८:०५, ३ नोभेम्बर २०१० जस्तै गरी पुनरावलोकन

नेपालीहरू नेपाललाई बिशाल नेपाल भन्ने गर्दछन। यो शब्द बिभिन्न राष्ट्रीय गीतहरूमा बढी परेको पाईन्छ । भौगोलीक रूपमा सानो भइकन पनि सानो भुभाग भित्र भएको साँस्कृतीक विविधता लाई नेपालको भुभाग भित्र पाईने प्रकृतीक विविधता लाई पनि बिशाल नेपाल शव्दले प्रतिविम्वीत गर्दछ। नेपालको १४७१८१ वर्ग कि मी भित्रको क्षेत्र मा पाईने जिवजन्तु, चराचुरूङगी, विविध जिव मानिसहरूका रहन सहन कुनै ठुलै भुभाग मा बस्ने मानिसको भन्दा कम विविधतायुक्त छैन ।


साथै विशाल नेपाल शव्दले अंग्रेज संग नेपाल ले लडेको युद्ध जसलाइ एङ्गलो-नेपाल युद्ध (१८१४–१६)पनि भनिन्छ हुनुभन्दा अगाडी नेपालको भुभाग भित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड राज्य, हिमाञ्चल राज्यका साथै साना, साना पञ्जाबी पहाडी राज्यजहरू का सतलजनदी र त्यसको पारी सम्मका भुभाग, पुर्वमा सिक्किम ,दार्जिलिङ, गुमाउनु टिष्टा नदी सम्मका भुभाग जस्को क्षेत्रफल ३,३४२५० थियो लाई पनी मिठो ऐतिहसीक स्मरणका साथ बिशाल नेपाल भनेर संझन चाहान्छन । जुन भुभाग नेपाल अंग्रज युद्धको समाप्ती भएको घोषणा गर्ने सुगौली संधी संगै नेपाल ले ब्रिटिस इस्ट इण्डिया कम्पनि सरकारलाई स्वामीत्व छोडी दिनु परेको थियो ।

उपश्रेणीहरू

यो श्रेणीमा निम्न उपश्रेणीहरू मात्र छन्।