"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
==शासनकाल==
==शासनकाल==
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाण्डौ]] कब्जा गरेको ४ महिना पछि यिनी [[भक्तपुर]] शरण लिन पुगेका थिए |
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाण्डौ]] कब्जा गरेको ४ महिना पछि यिनी [[भक्तपुर]] शरण लिन पुगेका थिए |

भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा]


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

२०:१३, २४ मार्च २०२० जस्तै गरी पुनरावलोकन

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए |

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेको ४ महिना पछि यिनी भक्तपुर शरण लिन पुगेका थिए |

भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>पूर्णिमा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू