"फुग्मोछे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २: पङ्क्ति २:


[[श्रेणी:सोलुखुम्बु जिल्लाका ठाउँहरू]]
[[श्रेणी:सोलुखुम्बु जिल्लाका ठाउँहरू]]
[[श्रेणी:सोलुखुम्बु जिल्ला]]

१२:१२, २९ मार्च २०२० जस्तै गरी पुनरावलोकन

फुग्मोचे पूर्वी नेपालको प्रान्त नं. १ सोलुखुम्बु जिल्लाको दुधकुंडा नगरपालिकामा अवस्थित एउटा शेर्पा गाउँ हो। यो गाउँ समुद्री सतहबाट २,६७५ मिटर उचाईमा रहेको छ।