"कार्बन चक्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
हरिया वनस्पतिहरुले [[प्रकाश संश्लेषण]] क्रियामा [[वायुमण्डल]]मा भएको [[कार्बनडाइअक्साइड]] ग्यासको उपयोग गर्दछ्न् । मृत जनावर तथा बोटबिरूवाहरुको शरिर विच्छेदकहरुले कुहाँउदा पनि कार्बनडाइअक्साइड उत्पन्न हुन्छ जुन वायुमण्डलमा नै मिसिन्छ । त्यस्तै पेट्रोलियम पदार्थहरुको प्रयोगबाट पनि कार्बनडाइअक्साईड ग्यास निस्कन्छ जुन वायुमण्डलमा मिसिन्छ ।

वायुमण्डलमा फिर्ता भएको कार्बनडाइअक्साइड हरिया वनस्पतिहरुले पुनः प्रयोगमा ल्याउँछ्न् । यसरी वायुमण्डलमा कार्बनडाइअक्साइड्को आदानप्रदान निरन्तर रूपमा भई '''कार्बन चक्र''' चलिरहन्छ ।
वायुमण्डलमा फिर्ता भएको कार्बनडाइअक्साइड हरिया वनस्पतिहरुले पुनः प्रयोगमा ल्याउँछ्न् । यसरी वायुमण्डलमा कार्बनडाइअक्साइड्को आदानप्रदान निरन्तर रूपमा भई '''कार्बन चक्र''' चलिरहन्छ ।
[[चित्र:Carbon Cycle-animated forest.gif|Carbon Cycle-animated forest|thumb|left|250px|कार्बन चक्र प्रक्रिया]]
[[चित्र:Carbon Cycle-animated forest.gif|Carbon Cycle-animated forest|thumb|left|460px|कार्बन चक्र प्रक्रिया]]

[[File:Carbon cycle.jpg|thumb|right|460px|समुन्द्र वायुमण्डल र जमिन मा हुने कार्बन चक्र]]
[[File:Carbon cycle.jpg|thumb|right|460px|समुन्द्र वायुमण्डल र जमिन मा हुने कार्बन चक्र]]
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:विज्ञान]]

१६:०२, ३० मार्च २०२० जस्तै गरी पुनरावलोकन

जीवित हरेक प्राणि तथा वनस्पतिहरुमा प्रोटिन, कार्बोहाइड्रेट र अन्य जटिल यौगिकका रूपमा पनि कार्बन रहेको हुन्छ । हरिया वनस्पतिहरुले प्रकाश संश्लेषण क्रियामा वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्यासको उपयोग गर्दछ्न् । मृत जनावर तथा बोटबिरूवाहरुको शरिर विच्छेदकहरुले कुहाँउदा पनि कार्बनडाइअक्साइड उत्पन्न हुन्छ जुन वायुमण्डलमा नै मिसिन्छ । त्यस्तै पेट्रोलियम पदार्थहरुको प्रयोगबाट पनि कार्बनडाइअक्साईड ग्यास निस्कन्छ जुन वायुमण्डलमा मिसिन्छ । वायुमण्डलमा फिर्ता भएको कार्बनडाइअक्साइड हरिया वनस्पतिहरुले पुनः प्रयोगमा ल्याउँछ्न् । यसरी वायुमण्डलमा कार्बनडाइअक्साइड्को आदानप्रदान निरन्तर रूपमा भई कार्बन चक्र चलिरहन्छ ।

कार्बन चक्र प्रक्रिया
समुन्द्र वायुमण्डल र जमिन मा हुने कार्बन चक्र