"जर्मनीको एकीकरण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +अनुवाद
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:
जर्मनीका जनतामा राष्ट्रिय भावना थियो। देश भित्र अनेक गुप्त समितिहरू बनेका थिए । यि समितिहरू नवीन विचारहरूको प्रचार्-प्रसार गरिरहेका थिए । यही कारण १८३० ई. र [[फ्रान्सको क्रान्ति (१८४८)|१८४८ ई. मा फ्रान्समा भएको क्रान्ति]]को प्रभाव यहाँ पनि पर्‍यो र यहाँका जनताले पनि विद्रोह गरे । यद्यपि यो क्रान्ति असफल भए तथापि यसबाट देशको जनतामा राजनीतिक चेतनाको आविर्भाव भयो ।
जर्मनीका जनतामा राष्ट्रिय भावना थियो। देश भित्र अनेक गुप्त समितिहरू बनेका थिए । यि समितिहरू नवीन विचारहरूको प्रचार्-प्रसार गरिरहेका थिए । यही कारण १८३० ई. र [[फ्रान्सको क्रान्ति (१८४८)|१८४८ ई. मा फ्रान्समा भएको क्रान्ति]]को प्रभाव यहाँ पनि पर्‍यो र यहाँका जनताले पनि विद्रोह गरे । यद्यपि यो क्रान्ति असफल भए तथापि यसबाट देशको जनतामा राजनीतिक चेतनाको आविर्भाव भयो ।


१८६० ई. मा जब [[इटालीको एकीकरण|इटलीको एकीकरण]] हुँदै गयो तब जर्मन जनतामा पनि आशाको सञ्चार भयो र उनीहरू पनि एकीकरणको दिशामा गतिशील भए । इटलीको एकीकरण कार्य पिडमण्टको राजाको नेतृत्वमा भईरहेको थियो । यसै गरी जर्मन देशभक्तहरूले प्रशाको नेतृत्वमा जर्मनीको एकीकरण कार्य सम्पन्न गर्ने निश्चय गरे । य समय प्रशा का शासक विलियम प्रथम तथा चान्सलर [[ओट्टो बिस्मार्क|बिस्मार्क]] थिए । तर यी जर्मन देशभक्तहरूको अगाडी दुई प्रमुख चुनौती थिए -
१८६० ई. मा जब [[इटालीको एकीकरण|इटलीको एकीकरण]] हुँदै गयो तब जर्मन जनतामा पनि आशाको सञ्चार भयो र उनीहरू पनि एकीकरणको दिशामा गतिशील भए । इटलीको एकीकरण कार्य पिडमण्टको राजाको नेतृत्वमा भईरहेको थियो । यसै गरी जर्मन देशभक्तहरूले प्रशाको नेतृत्वमा जर्मनीको एकीकरण कार्य सम्पन्न गर्ने निश्चय गरे । य समय प्रशा का शासक विलियम प्रथम तथा चान्सलर [[ओट्टो बिस्मार्क|बिस्मार्क]] थिए । तर यी जर्मन देशभक्तहरूको अगाडि दुई प्रमुख चुनौती थिए -


* आस्ट्रियाको प्रभुत्वबाट छुटकारा पाउनु,
* आस्ट्रियाको प्रभुत्वबाट छुटकारा पाउनु,

१७:२०, ३० मार्च २०२० जस्तै गरी पुनरावलोकन

The German Empire of 1871–1918.

मध्य युरोप स्वतन्त्र राज्यहरु (प्रसा, बवेरिआ, स्याक्सोनी आदि)लाई आपसमा मिलाएर १८७१ मा एक राष्ट्र-राज्य जर्मन साम्राज्य को निर्माण गरियो । यस ऐतिहासिक प्रक्रियाको नाम जर्मनीको एकीकरण थियो । यस अघी यो भूभाग (जर्मनी) ३९ राज्यहरुमा विभाजित थियो । यी मध्ये अस्ट्रिया साम्राज्य तथा प्रसा राजतन्त्र आफ्नो आर्थिक तथा राजनीतिक महत्वको लागि प्रसिद्ध थिए ।

जर्मनीका जनतामा राष्ट्रिय भावना थियो। देश भित्र अनेक गुप्त समितिहरू बनेका थिए । यि समितिहरू नवीन विचारहरूको प्रचार्-प्रसार गरिरहेका थिए । यही कारण १८३० ई. र १८४८ ई. मा फ्रान्समा भएको क्रान्तिको प्रभाव यहाँ पनि पर्‍यो र यहाँका जनताले पनि विद्रोह गरे । यद्यपि यो क्रान्ति असफल भए तथापि यसबाट देशको जनतामा राजनीतिक चेतनाको आविर्भाव भयो ।

१८६० ई. मा जब इटलीको एकीकरण हुँदै गयो तब जर्मन जनतामा पनि आशाको सञ्चार भयो र उनीहरू पनि एकीकरणको दिशामा गतिशील भए । इटलीको एकीकरण कार्य पिडमण्टको राजाको नेतृत्वमा भईरहेको थियो । यसै गरी जर्मन देशभक्तहरूले प्रशाको नेतृत्वमा जर्मनीको एकीकरण कार्य सम्पन्न गर्ने निश्चय गरे । य समय प्रशा का शासक विलियम प्रथम तथा चान्सलर बिस्मार्क थिए । तर यी जर्मन देशभक्तहरूको अगाडि दुई प्रमुख चुनौती थिए -

  • आस्ट्रियाको प्रभुत्वबाट छुटकारा पाउनु,
  • जर्मन-राज्यहरूलाई प्रशाको नेतृत्वमा संगठित गर्नु।

बिस्मार्कको उदय

अटो एडवर्ड लियोपोल्ड बिस्मार्कको जन्म १८१५ ई मा ब्रेडनबर्गको एक कुलीन परिवारमा भएको थियो । बिस्मार्कको शिक्षा बर्लिनमा भएको थियो । १८४७ ई मा नै उनी प्रशाको प्रतिनिधि-सभाको सदस्य चुनिए । उनी जर्मन राज्यको संसदमा प्रशाको  प्रतिनिधित्व गर्थे । उनी नवीन विचारहरूको प्रबल विरोधी थिए। १८५९ ई मा उनी रूसको लागी जर्मनीको राजदूतको रूपमा नियुक्त भए। १८६२ ई मा उनी  पेरिसको लागि राजदूत बनाइएर पठाइए । यी ओहोदाहरूमा रहेर उनी अनेक मानिशहरउको सम्पर्कमा आए। उनलाई युरोपको राजनीतिक स्थितिसँग परिचित भए । १८६२ ई मा प्रशाको शासक विलियम प्रथमले उनलाई देशको  चान्सलर (प्रधानमन्त्री) नियुक्त गरे।

बिस्मार्क ‘रक्त र लोहाको नीति'को समर्थक थिए। उनको रुचि लोकतन्त्र र संसदीय पद्धतिमा पटक्कै थिएन । उनी सेना र राजनीतिको कार्यमा विशेष रुचि राख्थे । यसैमा निर्भर रहेर, उनी आफ्नो उद्देश्य प्राप्त गर्न चाहन्थे । उनी  प्रसा लाई सैनिक दृष्टि बाट मजबूत गरेर युरोपको राजनीतिमा आफ्नो वर्चस्व  कायम गर्न चाहन्थे । उनी आस्ट्रिया लाई जर्मन संघबाट बाहिरा निकालेर र प्रसा को नेतृत्वमा जर्मनीको एकीकरण गर्न चाहन्थे । उनी सभा र भाषणमा विश्वास गर्दैनथे । उनी सेना र शस्त्रद्वारा नै देशको समस्याहरु समाधान गर्न चाहन्थे । उनी अवैधानिक कार्य गर्न पनि पछी पर्दैनथे।

प्रसाको सैनिक शक्ति वृद्धि गरेर र कूटनीतिको सहारामा उनले जर्मन राज्यहरुको  एकीकरण कार्य पुरा गरे । यस कार्यलाई पुरा गर्नको लागि उनले तीन प्रमुख युद्ध लडे। सबै युद्धहरुमा सफल भएर उनले जर्मन-राज्यहरुको एकीकरण कार्य पुरा गरे। यस्ले युरोपीय इतिहासको स्वरूप नै परिवर्तन भयो ।

डेनमार्कसँग युद्ध (१८६४ ई.)

सर्वप्रथम बिस्मार्क ले आफ्नो शक्ति को प्रहार डेनमार्क को राज्य माथी गरे। जर्मनी र डेनमार्क को बीच दुई प्रदेश विद्यमान थिए, जसको नाम श्लेसविग र हलस्टीन थियो। दुई दुबै प्रदेश शताब्दी औं देखी डेनमार्क को अधिकारमा थियो, तर यसको भाग थिएन। हॉलस्टीन का जनता जर्मन जाति को थिए, जबकि श्लेसविग मा आधा जर्मन र आधा डेन थिए।

१९औं शताब्दी मा अन्य देशहरु को सरह डेनमार्क मा पनि राष्ट्रियता को लहर फैलियो, जसबाट प्रभावित भएर डेन देशभक्तहरु ले देश को एकीकरण को प्रयत्न गरे। उनीहरु चाहान्थे की उक्त दुबै राज्यहरुलाई डेनमार्क मा शामिल गरेर उसको शक्ति लाई सुदृढ़ गरियोस। फलस्वरूप १८६३ ई. मा डेनमार्क को शासक क्रिश्चियन दशम् ले उक्त प्रदेशं लाई आफ्नो राज्य मा शामिल गर्ने घोषणा गरे । उनीहरुको यो कार्य १८५२ ई. मा सम्पन्न लण्डन समझौताको विरूद्ध थियो, यसकारण जर्मन राज्यहरुले यसको विरोध गरे। उनीहरुले यो मांग गरे की यी प्रदेशलाई डेनमार्क के अधिकार बाट मुक्त गरियोस। प्रशाले पनि डेनमार्क को यस नीति को विरोध गरे। बिस्मार्क ले सोचे कि डेनमार्कको विरुद्ध युद्ध गर्नको लागी यो अनुकूल अवसर हो। उनी यो प्रदेश माथी प्रशा को अधिकार स्थापित गर्नको लागी इच्छुक थिए । यो कार्य लाई उनी एकलै नगरेर आस्ट्रिया को सहयोग बाट पूरा गर्न चाहन्थे, ताकि प्रशा को खिलाफ कुनै विपरीत प्रतिक्रिया न होस। आस्ट्रिया ले पनि यस कार्यमा प्रशा लाई सहयोग गर्नु उचित सम्झियो। यसको कारण यो थियो कि यदि प्रशा यस मामिलामा एक्लै हस्तक्षेप गर्दथ्यो भने जर्मनी मा अस्ट्रिया को प्रभाव कम हुन जान्थ्यो। यसको अतिरिक १८५२ ई. को लण्डन समझौतालाई पूर्ण रूपबाट पालन गर्न चाहन्थ्यो। यस प्रकार प्रशा र अस्ट्रिया दुईले सम्मिलित रूपबाट डेनमार्कको विरुद्ध सैनिक कार्यवाही गर्ने निश्चय गरे। फलस्वरूप १८६४ ई. मा उनीहरुले डेनमार्क माथी आक्रमण गरी दिए। डेनमार्क पराजित भयो र उसले आक्रमणकारीहरुको साथ एक समझौता गरे। यसको अनुसार उसले श्लेसविग र हलस्टीलको साथ-साथ लायनबुर्ग को अधिकारबाट पनि वञ्चित हुनु पर्‍यो।

गेस्टीन को समझौता

यस समझौता को अनुसार श्लेसविग र हॉलस्टीन को प्रदेश त डेनमार्क बाट ले लिईयो, तर यस लूट को सामान को बाडफाड को सम्बन्ध मा प्रशा र ऑस्ट्रिया मा मतभेद भयो। यस प्रश्न लाई लिएर दुबै को बीच को कटुता उत्पन्न भयो। ऑस्ट्रिया आफ्नो आन्तरिक स्थिति को कारण युद्ध गर्ने पक्ष मा थिएन जबकि प्रशा यस प्रसंग को माध्यम बाट ऑस्ट्रिया को जर्मन राज्य संघ मा कमजोर गर्न चाहन्थ्यो। अन्तत दुबै को बीच १४ अगस्त १८६५ ई. मा गेस्टीन नामक स्थान मा समझौता मा, जो ‘गेस्टीन-समझौता’ के नाम बाट जानिछ। यो समझौता यस प्रकार थियो-

  • 1. श्लेसविंग प्रशिया लाई दिइयो,
  • 2. हॉलस्टीन माथी आस्ट्रिया को अधिकार मानियो,
  • 3. लायनवर्ग को प्रदेश प्रशा ले खरीद गर्‍यो, जसको मूल्य ऑस्ट्रिया लाई दिईयो ।

दियो भयो यो समझौता बिस्मार्क को कूटनीतिक विजय थियो । उनी यसलाई एक अस्थायी समझौता मान्दथे, जसको अवहेलना कहिले पनि गर्न सकिन्थ्यो। अतः अगाडी बढेर यसको खिलाफ प्रतिक्रिया हुनु स्वाभाविक थियो।

वास्तव मा बिस्मार्क को इच्छा ऑस्ट्रिया लाई युद्ध मा परास्त गरेर उसलाई जर्मन संघ बाट बहिष्कृत गर्नु थियो। यस दिशा मा उनले तैयारी गर्न आरम्भ गरेका तर यो कार्य सरल थिएन, किनकी ऑस्ट्रिया यूरोप को एक महत्वपूर्ण राज्य थियो र त्यस माथी आक्रमण गर्नाले अन्तर्राष्ट्रीय सम्बन्ध मा असर पर्न सक्दथ्यो । अतः ऑस्ट्रिया को विरुद्ध सैनिक कार्यवाही गर्नु पूर्व बिस्मार्क अन्य राज्यहरु को इच्छा जान्न चाहन्थे । यस प्रकार युद्ध को पूर्व उनले कूटनीतिक चाल द्वारा अन्य राज्यहरु को संभावित प्रतिक्रिया लाई सम्झानु आवश्यक सम्झिए। ग्रेट ब्रिटेन ले यस युद्ध मा हस्तक्षेप गर्ने संभावना थिएन, किनकी वह एकाकीपन की नीति मा चलिरहेको थियो। रूस बिस्मार्क को मित्र थियो। उनले फ्रान्स लाई लालच देकर युद्ध मा तटस्थ रहने आश्वासन प्राप्त गरे । नेपोलियन तृतीय ले तटस्थ रहनु राष्ट्रीय हित मा उचित सम्झिए । उसले यो सोचे कि ऑस्ट्रिया र प्रशा को युद्ध बाट उनीहरुको शक्ति क्षीण हुने छ र त्यस स्थिति बाट फ्रान्स लाई विकास गर्ने अवसर प्राप्त हुने छ। १८६६ ई. मा प्रशा र इटली को बीच सन्धि भयो, जसको अनुसार इटली ले युद्ध मा प्रशा लाई साथ दिने आश्वासन दियो। यसको बदलामा बिस्मार्क ले युद्ध मा सफल भए पश्चात इटली लाई वेनेशिया दिने वचन दिए । यस सन्धि को सूचना पाएर ऑस्ट्रिया धेरै चिंतित भयो। अब ऑस्ट्रिया र प्रशा को सैनिक तैयारिया तीव्र गति बाट चल्न थाल्यो। यस प्रकार प्रशा र ऑस्ट्रिया को बीच युद्ध को स्थिति निर्मित भयो । अब युद्ध को लागी केवल अवसर खोज्ने आवश्यकता थियो। श्लेसविग र हॉलस्टीन सम्बन्धी समझौता मा युद्ध को कारणहरु खोजी निकाल्न कुनै कठिन कार्य थिएन। १८६६ ई. मा प्रशा लाई यो अवसर प्राप्त भयो र उसले ऑस्ट्रिया को खिलाफ युद्ध घोषित गरिदियो। इटली प्रशा लाई साथ दिई रहेको थियो। यो युद्ध सेडोवा को मैदान मा दुबै को बीच सात हप्तासम्म चल्यो, जसमा ऑस्ट्रिया पराजित भयो । यस युद्ध को समाप्ति प्राग को सन्धि द्वारा भयो, जसको शर्तहरु यस प्रकार थिए-

  • 1. ऑस्ट्रिया को नेतृत्व मा जुन जर्मन-संघ बनेको थियो, त्यसलाई समाप्त गरियो।
  • 2. श्लेसविग र हॉलस्टीन प्रशा लाई दिइयो।
  • 3. दक्षिण को जर्मन-राज्यहरु लाई स्वतन्त्रता को मानियो ।
  • 4. वेनेशिया को प्रदेश इटली लाई दिईयो।
  • 5. ऑस्ट्रिया ले युद्ध को क्षतिपुर्ती दिनु पर्‍यो।

जर्मन राजसंघको स्थापना

यस युद्ध को फलस्वरूप जर्मन-राज्यहरु बाट ऑस्ट्रिया को वर्चस्व समाप्त भयो । अब त्यहाँ प्रशा को प्रभाव कायम भयो। यस युद्ध को पछी प्रशा लाई अनेक नवीन प्रदेश प्राप्त भयो, जसको कारण अब त्यो यूरोप को शक्तिशाली राज्य मानिन थाल्यो । अब बिस्मार्क पनि यूरोप मा एक महत्वपूर्ण व्यक्ति बन गए। प्रशा को यस सफलता ले परोक्ष रूप बाट फ्रान्स को भावी पराजय को संकेत दियो । यस प्रकार यस युद्ध बाट प्रशा लाई अनेक लाभ भयो।

हैनोवर, हेसकेसल, नासो र फ्रेंकफर्ट प्रशा के राज्य मा शामिल गरियो। यस पछी उसले जर्मन-राज्यहरु लाई नया सिराबाट आफ्नो नेतृत्व मा संगठित गर्ने प्रयास गरे। किन्तु दक्षिण-राज्यहरु को विरोध को कारण यस्तो गर्नु सम्भव भएन। ऐसी स्थिति मा यो उचित समझा गया कि चार दक्षिण जर्मन राज्यहरु को छोड़कर (बवेरिया, बुटर्मवर्ग, बादेन र हेंस) शेष जर्मन-राज्यहरु को संगठन प्रशा को नेतृत्व मा बना बनाईनु पर्छ । बिस्मार्क ले यसै गरे। यस प्रकार उसने उत्तरी जर्मन राज्यहरु को गठन गरे। यसमा २१ जर्मन राज्य शामिल थिए। यस नयाँ संघ को अध्यक्ष प्रशा लाई बनाईयो । बिस्मार्क यस संघ को प्रथम चाँसलर नियुक्त भए । उनी त्यहा गठित होने वाला संघीय परिषद को अध्यक्ष पनि नियुक्त गरियो। यस परिषद मा कुल ४३ सदस्य थिए, जसमा १७ सदस्य प्रशा का थिए। संघ को अध्यक्ष को रूप मा प्रशा के राजा लाई अनेक महत्वपूर्ण कार्यों जस्तो युद्ध एवं सन्धिलाई संपादित गर्ने अधिकार थियो। दूसरी सभा को नाम लोकसभा थियो, जसको सदस्य वयस्क मताधिकार के अनुसार जनता द्वारा चुनिन्थे।

यस प्रकार बिस्मार्क जर्मनी के एकीकरण की दिशा मा अगाडी बढे । अब उनको लागी केवल अन्तिम कार्य गर्न नै बाकी थियो।

जर्मनी को एकीकरण को लागी बिस्मार्क ले फ्रान्स संग अन्तिम युद्ध गरे, किनकी उसलाई पराजित नगरिकन दक्षिण को चार जर्मन राज्यहरु को जर्मन संघ मा शामिल गर्न सम्भव थियो। उता फ्रान्स ऑस्ट्रिया को विरूद्ध प्रशा की विजय बाट आफुलाई अपमानित महसूस गरिरहेको थियो। उसको विचार थियो कि दुबै को बीच चलने वाला युद्ध दीर्घकालीन हुनेछ तर आशा को विपरीत यो युद्ध चाडै नै समाप्त भयो, जसमा प्रशा लाई सफलता मिल्यो।

फ्रान्स को राष्ट्रपति नेपोलियन तृतीय ले आफ्नो गिर्दै गरेको प्रतिष्ठा लाई पुनः जीवित गर्नको लागी फ्रान्स को सीमा को राइन-नदी सम्म विस्तृत गर्ने विचार गरे, तर उ यस कार्य मा सफल हुन सकेन। बिस्मार्क आफ्नो कूटनीतिक चालहरु द्वारा फ्रान्स को हरेक इच्छा लाई असफल गर्दै रह्यो। नेपालियन ले हॉलैण्ड बाट लक्जेमबर्ग लिन चाहे, तर बिस्मार्क को विरोध के कारण त्यो सम्भव हुन सकेन । यसमा दुबै को बीच कटुता को भावना निर्मित भयो। फ्रान्स विश्वास गर्दथ्यो कि प्रशा को उत्कर्ष को कारण उसको स्थिति नाजुक भएको छ । उता प्रशा पनि फ्रान्स लाई आफ्नो मार्ग को बाधक मान्दथ्यो । फलस्वरूप दुबै देशं का अखबार एक अर्काको विरुद्ध विष उगाल्न लागे । यस्तो स्थिति मा दुबै को बीच युद्ध आवश्यक प्रतीत हुन थाल्यो ।

स्पेन को राजगद्दी को विषय

यस बीच स्पेनमा उत्तराधिकारको प्रश्न उपस्थित हुन गयो, जसबाट वहां गृहयुद्ध प्रारम्भ हुन गयो । १८६३ ई. मा स्पेन को जनता ले विद्रोह गरेर रानी ईसाबेला द्वितीय लाई देश बाट निकाली दिए र उनको स्थान पर प्रशा को सम्राट को नातेदार लियोपोर्ल्ड लाई त्यहाँको नया शासक बनाउने विचार गरे। नेपोलियन यसको तैयार थिएनन, किनकी यस्तो हुँदा स्पेन माथी पनि प्रशा को प्रभाव स्थापित हुन जाग्छ। फ्रान्स को विरोध लाई विचार गर्दै लियोपोल्ड ले आफ्नो उम्मीदवारी लाई परित्याग गरि दिए । तर लाई यसबाट सन्तुष्टी भएन । उसले यो आश्वासन चाह्यो कि भविष्य मा पनि प्रशा को कुनै राजकुमार स्पेन को शासक हुने छैन । यो नेपोलियन की मनमानी र प्रशा को अपमान थियो। अतः यस घटना को कारण १५ जुलाई १८७० ई. मा फ्रान्सले प्रशाको विरूद्ध युद्ध को घोषणा गरिदियो।

यो युद्ध सीडान के मैदान मा लडियो, जसमा नेपोलियन तृतीय पराजित गरिदियो। जर्मन सेनाहरु फ्रान्स को भित्र सम्म घुस घुसे। २० जनवरी १८७१ ई. मा पेरिस को पतन को पश्चात युद्ध समाप्त भयो । अन्तत दुबै को बीच एक सन्धि भयो, जो इतिहास मा ‘फेंकफर्ट को सन्धि’ को नाम बाट विख्यात भयो। यसको शर्तहरु यस प्रकार थिए -

  • . फ्रान्स को अल्सास र लॉरेन को प्रदेश प्रशा लाई सुम्पिनु पर्ने।
  • . फ्रान्स ले युद्ध को क्षतिपुर्ती २० करोड़ पाउण्ड दिनु पर्ने।
  • . क्षतिपुर्ती को भुक्तानी सम्म जर्मन सेना फ्रान्स मा बसिरहने छ।

यो सन्धि फ्रान्स को लागी अत्यन्त नै अपमानजनक सिद्ध भयो र यसको परिणाम दूरगामी सिद्ध भयो। यस सन्धि ले दुबै को बीच दुश्मनी को जड़ मजबूत गरिदियो।

जर्मन-साम्राज्य को गठन

सीडान को युद्ध पश्चात दक्षिण जर्मनीको चार राज्यहरु - बवेरिया, बादेन, बुटर्मवर्ग र हेंसलाई जर्मन संघ मा समाबेश गरेर उसे जर्मनी (जर्मन साम्राज्य) एक नयाँ नाम दिईयो । प्रशा को राजा जर्मनी को पनि शासक घोषित गरियो। यस प्रकार जर्मनी को एकीकरण पूर्ण भयो । १८ जनवरी १८७१ ई. मा विलियम प्रथम को राज्याभिषेक जर्मनीको सम्राटको रूप मा भयो । यस असम्भव जस्तो लाग्ने वाला कार्य लाई पुरा गर्ने श्रेय बिस्मार्क लाई छ।

सन्दर्भ

१९औं शताब्दी को पूर्वार्द्ध मा जर्मनी पनि इटली को सरह एक “भौगोलिक अभिव्यक्ति” मात्र थियो, जर्मनी अनेक साना-साना राज्यहरु मा विभाजित थियो. यि राज्यहरु मा एकता को अभाव थियो। ऑस्ट्रिया जर्मनी को एकीकरण (Unification of Germany) को विरोधी थियो। आर्थिक र राजनीतिक दृष्टि बाट जर्मनी पिछडिएको र विभाजित देश थियो। फेरी पनि जर्मनी के देशभक्त जर्मनी को एकीकरण (Unification of Germany) को लागी प्रयास गरिरहेका थिए। केही यस्तो घटनाहरु घट्यो जसबाट जर्मन एकता लाई बल मिल्यो। जर्मनी को औद्योगिक प्रगति भयो। वाणिज्य-व्यापार को विकास भयो। नेपोलियन प्रथम ले जर्मन राज्यहरु को एक संघ स्थापित गरेर राष्ट्रीय एकता को मार्ग प्रशस्त गरे। जर्मनी को निवासी स्वयं लाई एक राष्ट्र के रूप मा देखने लाई। १८३० ई र १८४८ ई. को क्रान्तिहरु द्वारा जर्मनी को मानिसहरु मा आयो र उनीहरु संगठित भए। प्रशा (Persia) के नेतृत्व मा आर्थिक संघ को स्थापना बाट राष्ट्रीय एकता को भावना लाई बल मिल्यो। यसबाट राजनीतिक एकीकरण को पनि प्रोत्साहन मिल्यो। औद्योगिक विकास ले राजनीतिक एकीकरण लाई ठोस आधार प्रदान गरे। जर्मनी को पूँजीपति वर्ग आर्थिक विकास र व्यापार की प्रगति को लागी जर्मनी लागी एक संगठित राष्ट्र बनाउन चाहन्थे। यो वर्ग एक शक्तिशाली केन्द्रीय शासन की स्थापना को पक्ष मा थिए, जर्मनी को एकीकरण (Unification of Germany) मा रेल-लाइनहरु को भूमिका पनि महत्त्वपूर्ण थियो। रेलवे को निर्माण बाट प्राकृतिक बाधाहरु दूर भए। रेलमार्ग को निर्माण बाट राष्ट्रीय र राजनीतिक भावना को विकास मा सहायता मिल्यो। जर्मनी को लेखक र साहित्यकारहरु ले पनि मानिस को राष्ट्रीय भावना लाई उभए। अन्त मा बिस्मार्क (Otto von Bismarck) को नेतृत्व मा जर्मनी को एकीकरण का कार्य पूरा भयो। यसको लागी उनलाई युद्ध पनि गर्नु परो।

यो पनि हेर्नुहोस्

बाहरी कड़ियाँ

सन्दर्भ

यो पनि हेर्नुहोस्

फ्रान्सको क्रान्ति (१८४८)