"नाजीवाद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:
{{Commonscat|National Socialism}}
{{Commonscat|National Socialism}}


{{विश्वको इतिहास}}
[[श्रेणी:युरोपको इतिहास]]
[[श्रेणी:युरोपको इतिहास]]
[[श्रेणी:द्वितीय विश्वयुद्ध]]
[[श्रेणी:द्वितीय विश्वयुद्ध]]

११:४३, ३ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

नाजीवादी जर्मनीको झण्डा

नाजीवाद, रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको (NSDAP) छोटकरी जर्मन नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह एडोल्फ हिटलरको पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरूको राष्ट्रवादी भावनालाई दुरूपयोग गर्दै कठोर तानाशाही शासन सन् १९१९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रूपमा स्थापित भयो । जर्मनहरूको अन्ध-राष्ट्रवादी र जर्मनहरू सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी दोस्रो विश्वयुद्धको मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद'को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरूमा उपद्रवीहरू पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् ।