"अवलोकितेश्वर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
{{अशुद्ध}}
{{अशुद्ध}}
[[चित्र:Avalokitesvara Plaosan.jpg|thumb|220px|[[इंडोनीशिया]] को जावा को एक मंदिर  रहेको हातमा कमलको फूल लिएको अवलोकितेश्वरको एक मूर्ती]]
[[चित्र:Avalokitesvara Plaosan.jpg|thumb|220px|[[इंडोनीशिया]] को जावा को एक मंदिर  रहेको हातमा कमलको फूल लिएको अवलोकितेश्वरको एक मूर्ती]]
'''अवलोकितेश्वर''' [[महायान]] [[बौद्ध धर्म]] महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मद्धेको एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरुमा बताइएको छ । अवलोकितेश्वर आँफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाइ सहायता गर्छन ।
'''अवलोकितेश्वर''' [[महायान]] [[बुद्ध धर्म|बौद्ध धर्म]] महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मद्धेको एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरुमा बताइएको छ । अवलोकितेश्वर आँफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाइ सहायता गर्छन ।

महायान बौद्ध ग्रंथ सद्धर्मपुंडरीक मा 'अवलोकितेश्वर बोधिसत्व' को बारेमा चमत्कारपूर्ण वयान गरिएको छ । तेस्तै चिनिया धर्मयात्री फ़ाहियानले ३९९ ई॰ मा आँफ्नो भारत भ्रमणको बेलामा सबै तिर अवलोकितेश्वरको पूजा गरिने देखेको पनि उल्लेख गरेका थिए ।

०८:४६, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

इंडोनीशिया को जावा को एक मंदिर  रहेको हातमा कमलको फूल लिएको अवलोकितेश्वरको एक मूर्ती

अवलोकितेश्वर महायान बौद्ध धर्म महायान बौद्ध धर्म सम्प्रदाय को सबै भन्दा लोकप्रिय बोधिसत्व मद्धेको एक हो । यि देवमा अपार करुणा हुने कुरा धार्मिक कथनहरुमा बताइएको छ । अवलोकितेश्वर आँफ्नो करुणाका कारण कुनै पनि रुप धारण गरेर दीन र दुखी मानिसहरुलाइ सहायता गर्छन ।

महायान बौद्ध ग्रंथ सद्धर्मपुंडरीक मा 'अवलोकितेश्वर बोधिसत्व' को बारेमा चमत्कारपूर्ण वयान गरिएको छ । तेस्तै चिनिया धर्मयात्री फ़ाहियानले ३९९ ई॰ मा आँफ्नो भारत भ्रमणको बेलामा सबै तिर अवलोकितेश्वरको पूजा गरिने देखेको पनि उल्लेख गरेका थिए ।

यस्तो बिश्वास गरिन्छ कि भगवान बुद्ध ले बेलाबेलामा मानव रूप मा प्रकट भेर मानिसहरुला सतमार्गमा हिँडन प्रेरित गर्नुहुन्छ । बोधिसत्व अवलोकितेश्वर को कल्पना पनि बुद्धको करुणाकै परिणाम भएको बिश्वास गरिन्छ।