"कीर्तिमानसिंह बस्न्यात" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११: पङ्क्ति ११:
|father = [[केहरसिंह बस्न्यात]]
|father = [[केहरसिंह बस्न्यात]]
|mother = चित्रादेवी पाण्डे
|mother = चित्रादेवी पाण्डे
|religion = [[हिन्दु]]
|religion = [[हिन्दू धर्म|हिन्दु]]
|battles = [[नेपाल एकिकरण अभियानका लडाँइहरू|नेपाल एकिकरण]], नेपाल-भोट युद्ध
|battles = [[नेपाल एकिकरण अभियानका लडाँइहरू|नेपाल एकिकरण]], नेपाल-भोट युद्ध
|office = [[मूलकाजी|नेपालको मूलकाजी]]
|office = [[मूलकाजी|नेपालको मूलकाजी]]
पङ्क्ति १७: पङ्क्ति १७:
|term_end=सन् १७९९
|term_end=सन् १७९९
|predecessor =[[बहादुर शाह]]
|predecessor =[[बहादुर शाह]]
|successor= [[बख्तावर सिंह बस्न्यात]], [[दामोदर पाण्डे]]
|successor= [[बख्तावर सिंह बस्न्यात]], [[दामोदर पाँडे|दामोदर पाण्डे]]
}}
}}
'''कीर्तिमान सिंह बस्न्यात''' नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।<ref name="knownepalshistory"/><ref>https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false</ref> [[नेपाली सेना]]का कमान्डर हुन्।<ref>http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले [[बलभद्र शाह]]को नेतृत्वमा [[अमरसिंह थापा (सानुकाजी)]] र [[भोटु पाण्डे]]सँग काम गरेका थिए ।
'''कीर्तिमान सिंह बस्न्यात''' नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।<ref name="knownepalshistory"/><ref>https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false</ref> [[नेपाली सेना]]का कमान्डर हुन्।<ref>http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले [[बलभद्र शाह]]को नेतृत्वमा [[अमरसिंह थापा (सानुकाजी)]] र [[भोटु पाँडे|भोटु पाण्डे]]सँग काम गरेका थिए ।


उनी [[केहरसिंह बस्न्यात]] र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी [[कालु पाण्डे]]का नाति हुन् । उनका भाइ काजी [[बख्तावर सिंह बस्न्यात]] पनि मूलकाजी भएका थिए । <ref name="knownepalshistory">https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370</ref>
उनी [[केहरसिंह बस्न्यात]] र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी [[कालु पाँडे|कालु पाण्डे]]का नाति हुन् । उनका भाइ काजी [[बख्तावर सिंह बस्न्यात]] पनि मूलकाजी भएका थिए । <ref name="knownepalshistory">https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370</ref>


==हत्या==
==हत्या==

११:५२, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

श्री मूलकाजी जर्नेल
कीर्तिमान सिंह बस्न्यात
मूलकाजी कीर्तिमान सिंहको चित्र
नेपालको मूलकाजी
कार्यकाल
सन् १७९८ – सन् १७९९
पूर्वाधिकारीबहादुर शाह
उतराधिकारीबख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे
व्यक्तिगत विवरण
मृत्युसन् १७९९ [१]
अभिभावकs
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण, नेपाल-भोट युद्ध

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[१][२] नेपाली सेनाका कमान्डर हुन्।[३] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डेसँग काम गरेका थिए ।

उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । [१]

हत्या

रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[४]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्