"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति १: | पङ्क्ति १: | ||
''' तेज नरसिंह मल्ल''', [[पाटन]]का अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए | |
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए | |
||
==शासनकाल== |
==शासनकाल== |
||
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाण्डौ]] कब्जा गरेको ४ महिना पछि यिनी [[भक्तपुर]] शरण लिन पुगेका थिए | |
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाडौं|काठमाण्डौ]] कब्जा गरेको ४ महिना पछि यिनी [[भक्तपुर नगरपालिका|भक्तपुर]] शरण लिन पुगेका थिए | |
||
भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा] |
भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा] |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
||
* [[अरिदेव]] |
* [[अरि मल्ल|अरिदेव]] |
||
* [[जयप्रकाश मल्ल]] |
* [[जयप्रकाश मल्ल]] |
||
* [[मल्ल वंश]] |
* [[मल्ल वंश]] |
१९:४७, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए |
शासनकाल
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेको ४ महिना पछि यिनी भक्तपुर शरण लिन पुगेका थिए |
भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[१]