"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: हिज्जे ठीक (-वर्षहरु +वर्षहरू) |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ४: | पङ्क्ति ४: | ||
| caption = हार्डी, सन् १९१० देखि १९९५ तिरको हुन सक्ने तस्बिर |
| caption = हार्डी, सन् १९१० देखि १९९५ तिरको हुन सक्ने तस्बिर |
||
| birth_date = {{birth date|df=y|1840|6|2}} |
| birth_date = {{birth date|df=y|1840|6|2}} |
||
| birth_place = स्टिन्सफोर्ड, डोरसेट, [[इङ्गल्याण्ड]] |
| birth_place = स्टिन्सफोर्ड, डोरसेट, [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]] |
||
| death_date = {{death date and age|df=y|1928|1|11|1840|6|2}} |
| death_date = {{death date and age|df=y|1928|1|11|1840|6|2}} |
||
| death_place = इङ्गल्याण्ड |
| death_place = इङ्गल्याण्ड |
||
पङ्क्ति २५: | पङ्क्ति २५: | ||
==जीवनी== |
==जीवनी== |
||
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।<ref>क्लेर टोम्लिन, ''Thomas Hardy: the Time-torn Man'' (Penguin, 2007) पृष्ठ. ३०,३६</ref> उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए । |
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[ल्याटिन|लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।<ref>क्लेर टोम्लिन, ''Thomas Hardy: the Time-torn Man'' (Penguin, 2007) पृष्ठ. ३०,३६</ref> उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए । |
||
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए । |
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए । |
२०:१३, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
थोमस् हार्डी | |
---|---|
जन्म | स्टिन्सफोर्ड, डोरसेट, इङ्गल्याण्ड | २ जुन १८४०
मृत्यु | ११ जनवरी १९२८ इङ्गल्याण्ड | (उमेर ८७)
निवास | स्टिन्सफोर्ड प्यारिस चर्च |
मातृ शिक्षाप्रतिष्ठान | किङ्स कलेज, लन्डन |
पेशा | उपन्यासकार, कवि, कथाकार |
प्रभाव | चार्ल्स डिकेन्स, चारलेट ब्रोन्ट, जर्ज मेरिडिथ, थोमस ग्रे, अरथर स्क्रोफेनर |
प्रभाव | फिलिप लारकिन, डिएच लरेन्स, रोबर्ट फ्रस्ट, ड्ब्लु एच अडेन, ड्ब्लुडि स्नोडग्रास, जोन फोलेस, रोबिन्सन जेफरस्, सिग्फ्रिड स्यासन, जोन काउपर पोएज |
राजनीतिक कृयाकलाप | भिक्टोरिया काल |
जीवनसाथी |
|
हस्ताक्षर | |
थोमस हार्डी, OM (२ जुन १८४० – ११ जनवरी १९२८) अंंग्रेजी कवि र उपन्यासकार थिए । उनि जर्ज इलिएट, विलियम वोर्डस्वर्थ र चार्ल्स डिकेन्सबाट प्रभावित भएका थिए ।[१][२]
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कविहरूमा रह्यो ।[३]
जीवनी
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा जेमिमा (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्ले विद्यालयमा पढ्न सुरुवात गरे । मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन, मा उनले लेटिन सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे ।[४] उनको औपचारिक अध्ययन भने १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।
तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा पनए चाँसो देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।
सन् १८७४ मा उनको एमा लेभिनिया गिफोरडसँग प्रेम विवाह भयो । सन् १८८५ मा उनीहरु थोमसले नै नमुना तयार गरि बनेको घरमा सरे । सन् १९१२ मा उनको पत्नीको मृत्यु भयो; थोमस्मा यसको केही मानसिक असर पर्यो । उनका सन् १९१२ देखि १९१३ मा लेखिएका कविताहरुमा यसका प्रभाव पाइन्छन् । सन् १९१४ मा उनले आफू भन्दा ३९ वर्ष कान्छी फ्लोरेन्ससँग विवाह गरे ।
सन् १०१० मा उनी अर्वाड अफ मेरिट बाट सम्मानित भए । त्यसै समय उनी नोबेल पुरस्कारको छनोटमा पनि परे । त्यसपछि अर्को ११ वर्षहरूमा उनी छनोटमा परि नै रहे ।
सन् १९२७ को डिसेम्बरमा फोक्सोको निमोनिया जस्तै रोगबाट मृत्यु भयो । उनका मृत्युको कारण मुटु र वृद्धावस्था भएका कुराहरु पबपनि जनाइएका छन् । मृत्युपछि उनका चिठीपत्र र नोटहरु जलाइए । उनका १२ वटा डकुमेन्टहरु भने सुरक्षित रहे । त्यसै वर्ष उनको पत्नीद्वारा द अरली लाइफ अफ थोमस् हार्डी (१८४१ - १८९१) प्रकाशित भयो । हार्डीको लेख्य कृतिहरु उनी भन्दा पछिल्लो लेखकहरु जस्तै डिएच लरेन्स, जोन काउपर पोएस[५] र भर्जिनिया वुल्फ द्वारा राम्रा मानिए ।[६]
सन्दर्भ सामग्री
- ↑ Dennis Taylor, "Hardy and Wordsworth".
- ↑ Gillian Beer, Darwin's Plots.
- ↑ Donald Davie,Thomas Hardy and British Poetry.
- ↑ क्लेर टोम्लिन, Thomas Hardy: the Time-torn Man (Penguin, 2007) पृष्ठ. ३०,३६
- ↑ उनको उपन्यास वुड एन्ड स्टोन (१९१५) हार्डीमा समर्पित छ।
- ↑ Study of Thomas Hardy and other essays (१९१४), सम्पादक: ब्रुस स्टिल, Cambridge University Press, 1985, ISBN 0-521-25252-0, Literary criticism and metaphysics