"नेपालको सङ्घीय संसद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११: पङ्क्ति ११:
| house_type = [[द्विसदनीय]]
| house_type = [[द्विसदनीय]]
| body =
| body =
| houses = [[नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] २७५<br>[[नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]] ५९
| houses = [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] २७५<br>[[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] ५९
| leader1_type = राष्ट्रपति
| leader1_type = राष्ट्रपति
| leader1 =
| leader1 =
पङ्क्ति २५: पङ्क्ति २५:
| election3 =
| election3 =
| members = ३३४ सदस्य (२७५ र ५९)
| members = ३३४ सदस्य (२७५ र ५९)
| house1 = [[नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]]
| house1 = [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]
| house2 = [[नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]]
| house2 = [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
| structure1 =
| structure1 =
| structure1_res = 250px
| structure1_res = 250px
पङ्क्ति ५५: पङ्क्ति ५५:
{{Politics of Nepal}}
{{Politics of Nepal}}


'''नेपालको सङ्घीय संसद''' [[नेपाल|सङ्घीय गणतन्त्र नेपाल]]को सर्वोच्च व्यवस्थापकीय निकाय हो । नेपालको सङ्घीय संसदमा [[नेपालका राष्ट्रपति|राष्ट्रपति]] तथा दुई सदन- [[नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]] (जन सदन) तथा [[नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]] (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान [[नेपालको व्यवस्थापिका संसद]]को अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।<ref>{{cite web
'''नेपालको सङ्घीय संसद''' [[नेपाल|सङ्घीय गणतन्त्र नेपाल]]को सर्वोच्च व्यवस्थापकीय निकाय हो । नेपालको सङ्घीय संसदमा [[नेपालका राष्ट्रपति|राष्ट्रपति]] तथा दुई सदन- [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] (जन सदन) तथा [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान [[नेपालको व्यवस्थापिका संसद]]को अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।<ref>{{cite web
|url= http://www.parliament.gov.np/np/constitutionAssembly/1|title= संविधानसभा प्रथम|date= |website= parliament.gov.np |access-date= 13 December 2017
|url= http://www.parliament.gov.np/np/constitutionAssembly/1|title= संविधानसभा प्रथम|date= |website= parliament.gov.np |access-date= 13 December 2017
}}</ref> सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा [[ज्ञानेन्द्र शाह]]को सल्लाहमा तत्कालिन प्रधानमन्त्री [[शेरबहादुर देउवा]]ले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो [[आम निर्वाचन २०५६|प्रतिनिधि सभा]]लाई भङ्ग गरेका थिए । जारी [[नेपालको जनयुद्ध|गृहयुद्ध]]का कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को [[नेपालको जनआन्दोलन २०६३|जनआन्दोलन]] पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।<ref name="nepalcaportal1">{{cite web|url=http://www.nepalcaportal.org/EN/political-development/political-history.php|title=Nepal's Political Development: Nepal Constituent Assembly Portal|publisher=Nepalcaportal.org|accessdate=2010-04-10}}</ref>
}}</ref> सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा [[ज्ञानेन्द्र शाह]]को सल्लाहमा तत्कालिन प्रधानमन्त्री [[शेरबहादुर देउवा]]ले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो [[आम निर्वाचन २०५६|प्रतिनिधि सभा]]लाई भङ्ग गरेका थिए । जारी [[माओवादी जनयुद्ध|गृहयुद्ध]]का कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को [[नेपालको जनआन्दोलन २०६३|जनआन्दोलन]] पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।<ref name="nepalcaportal1">{{cite web|url=http://www.nepalcaportal.org/EN/political-development/political-history.php|title=Nepal's Political Development: Nepal Constituent Assembly Portal|publisher=Nepalcaportal.org|accessdate=2010-04-10}}</ref>


==इतिहास==
==इतिहास==
पङ्क्ति ६९: पङ्क्ति ६९:


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
* [[नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]]
* [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]
* [[नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]]
* [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
{{नेपाल सरकार}}
{{नेपाल सरकार}}



२३:४४, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

नेपालको संसद
Parliament of Nepal
प्रकार
प्रकारद्विसदनीय
सदनप्रतिनिधि सभा २७५
राष्ट्रिय सभा ५९
सिट३३४ सदस्य (२७५ र ५९)
निर्वाचन
एकल सिट निर्वाचन प्रणाली
बैठक स्थल
काठमाडौं
वेबसाइट
www.parliament.gov.np

नेपालको सङ्घीय संसद सङ्घीय गणतन्त्र नेपालको सर्वोच्च व्यवस्थापकीय निकाय हो । नेपालको सङ्घीय संसदमा राष्ट्रपति तथा दुई सदन- प्रतिनिधि सभा (जन सदन) तथा राष्ट्रिय सभा (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान नेपालको व्यवस्थापिका संसदको अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।[१] सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए । जारी गृहयुद्धका कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।[२]

इतिहास

संरचना र समयावधि

सन्दर्भ सामग्रीहरू

  1. "संविधानसभा प्रथम", parliament.gov.np, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  2. "Nepal's Political Development: Nepal Constituent Assembly Portal", Nepalcaportal.org, अन्तिम पहुँच २०१०-०४-१० 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्