"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
| country = [[इङ्ल्यान्ड]] |
| country = [[इङ्ल्यान्ड]] |
||
| other countries = [[वेल्स]] |
| other countries = [[वेल्स]] |
||
| confed = [[युइएफए]] |
| confed = [[युरोपेली फुटबल महासङ्घ|युइएफए]] |
||
| founded = {{start date and age|1992|2|20|df=y}} |
| founded = {{start date and age|1992|2|20|df=y}} |
||
| relegation = [[फुटबल लिग च्याम्पियनसिप]] |
| relegation = [[फुटबल लिग च्याम्पियनसिप]] |
||
पङ्क्ति १३: | पङ्क्ति १३: | ||
| overseas_tournament = [[प्रिमियर लिग एसिया ट्रफी]] |
| overseas_tournament = [[प्रिमियर लिग एसिया ट्रफी]] |
||
| league_cup = [[फुटबल लिग कप|लिग कप]] |
| league_cup = [[फुटबल लिग कप|लिग कप]] |
||
| confed_cup = [[युइएफए च्याम्पियन्स लिग]]<br />[[युइएफए युरोपा लिग]] |
| confed_cup = [[युइएफए च्याम्पियन्स लिग]]<br />[[युईएफए युरोपा लिग|युइएफए युरोपा लिग]] |
||
| champions = [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]] (चौथो उपाधि) |
| champions = [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]] (चौथो उपाधि) |
||
| season = [[२०१८-२०१९ प्रिमियर लिग|२०१८-१९]] |
| season = [[२०१८-२०१९ प्रिमियर लिग|२०१८-१९]] |
||
| most_successful_club = [[ |
| most_successful_club = [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यानचेस्टर युनाइटेड]] (१३ उपाधि) |
||
| tv = [[स्काई स्पोर्ट्स]] र [[बिटी स्पोर्ट]] (प्रत्यक्ष प्रसारण)<br />[[स्काई स्पोर्ट्स]] र [[बिबिसी स्पोर्ट|बिबिसी]] (हाइलाइट) |
| tv = [[स्काई स्पोर्ट्स]] र [[बिटी स्पोर्ट]] (प्रत्यक्ष प्रसारण)<br />[[स्काई स्पोर्ट्स]] र [[बिबिसी स्पोर्ट|बिबिसी]] (हाइलाइट) |
||
| website = [http://www.premierleague.com आधिकारिक वेबसाइट] |
| website = [http://www.premierleague.com आधिकारिक वेबसाइट] |
||
पङ्क्ति ३१: | पङ्क्ति ३१: | ||
==क्लब== |
==क्लब== |
||
सन् १९९२ देखि चल्दै आएको [[प्रिमियर लिग]]मा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । [[प्रिमियर लिग]]को सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । [[आर्सनल फुटबल क्लब|आर्सनल]], [[एस्टन भिल्ला फुटबल क्लब|एस्टन भिल्ला]], [[चेल्सी फुटबल क्लब|चेल्सी]], [[लिभरपुल फुटबल क्लब|लिभरपुल]], [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यानचेस्टर युनाइटेड]] तथा [[ |
सन् १९९२ देखि चल्दै आएको [[प्रिमियर लिग]]मा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । [[प्रिमियर लिग]]को सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । [[आर्सनल फुटबल क्लब|आर्सनल]], [[एस्टन भिल्ला फुटबल क्लब|एस्टन भिल्ला]], [[चेल्सी फुटबल क्लब|चेल्सी]], [[लिभरपुल फुटबल क्लब|लिभरपुल]], [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यानचेस्टर युनाइटेड]] तथा [[टोटनह्याम हट्स्पर फुटबल क्लब|टोटन्ह्याम हटस्पर एफ.सी]]ले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।<ref>{{cite news|url=http://www.dailymail.co.uk/pages/live/articles/sport/football.html?in_article_id=493532&in_page_id=1779 |title=It's official – Tottenham have the worst defence in Premier League history |newspaper=Daily Mail |date=14 November 2007 |accessdate=1 December 2007}}</ref> |
||
तल रहेका २० वटा क्लबले सन् [[२०१३-२०१४ प्रिमियर लिग|२०१३-१४]]मा सहभागिता जनाएका छन् । |
तल रहेका २० वटा क्लबले सन् [[२०१३-२०१४ प्रिमियर लिग|२०१३-१४]]मा सहभागिता जनाएका छन् । |
०२:०६, १० अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
देश | इङ्ल्यान्ड |
---|---|
सङ्घ | युइएफए |
स्थापना | २० फेब्रुअरी १९९२ |
टोलीको सङ्ख्या | २० |
लेभल पिरामिड | १ |
पदघटमा | फुटबल लिग च्याम्पियनसिप |
घरेलु कप | एफए कप एफए सामुदायिक शिल्ड |
लिग कप | लिग कप |
अन्तर्राष्ट्रिय कप | युइएफए च्याम्पियन्स लिग युइएफए युरोपा लिग |
वर्तमान विजेता | म्यानचेस्टर सिटी (चौथो उपाधि) (२०१८-१९) |
सबैभन्दा धेरै पटक विजेता | म्यानचेस्टर युनाइटेड (१३ उपाधि) |
टिभी साझेदार | स्काई स्पोर्ट्स र बिटी स्पोर्ट (प्रत्यक्ष प्रसारण) स्काई स्पोर्ट्स र बिबिसी (हाइलाइट) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१८-१९ |
प्रिमियर लिग अङ्ग्रेजी फुटबल सङ्घ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा कार्य गर्दछ । यस लिगको आयोजना अगस्ट देखि मे महिनासम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्ने गर्छन्, एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरू शनिबार र आइतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ ।
वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरूको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरूले यस लिगलाई हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]
प्रतियोगिता
यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।
क्लब
सन् १९९२ देखि चल्दै आएको प्रिमियर लिगमा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । प्रिमियर लिगको सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । आर्सनल, एस्टन भिल्ला, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड तथा टोटन्ह्याम हटस्पर एफ.सीले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।[४]
तल रहेका २० वटा क्लबले सन् २०१३-१४मा सहभागिता जनाएका छन् ।
क्लब | स्थान २०१२-१३मा स्थिति |
प्रथम संस्करणमा शिर्ष स्थान |
उपस्थित संस्करणको संख्या शिर्ष स्थान |
प्रिमियर लिगमा उपस्थिति संख्या |
प्रथम संस्करण मा हाल शिर्ष डिभिजन |
शिर्ष डिभिजन उपाधि |
अन्तिम शिर्ष डिभिजन उपाधि |
---|---|---|---|---|---|---|---|
आर्सनलa, b | चौथौ | १९०३-१९०४ | ९७ | २२ | १९१९-२० | १३ | २००३-०४ |
एस्टन भिल्लाa, b, c | १५ औ | १८८८-१८८९ | १०३ | २२ | १९८८-८९ | ७ | १९८०-८१ |
कार्डिफ सिटीb, d | च्याम्पियनशिप | प्रथम१९२१-१९२२ | १६ | १ | २०१३-१४ | ० | n/a |
चेल्सीa, b | तेश्रो | १९०७-१९०८ | ७९ | २२ | १९८९-९० | ४ | २००९-१० |
क्रिस्टल प्यालेसa | च्याम्पियनशिप | पाँचौ१९६९-१९७० | १४ | ५ | २०१३-१४ | ० | n/a |
एभर्टनa, b, c | छैठौ | १८८८-१८८९ | १११ | २२ | १९५४-५५ | ९ | १९८६-८७ |
फुलह्यामb | १२ औ | १९४९-१९५० | २५ | १३ | २००१-०२ | ० | n/a |
हल सिटी | च्याम्पियनशिप | दोश्रो२००८-२००९ | ३ | ३ | २०१३-१४ | ० | n/a |
लिभरपुलa, b | सातौ | १८९४-१८९५ | ९९ | २२ | १९६२-६३ | १८ | १९८९-९० |
म्यानचेस्टर सिटीa | दोश्रो | १८९९-१९०० | ८५ | १७ | २००२-०३ | ३ | २०११-१२ |
म्यानचेस्टर युनाइटेडa, b | प्रथम | १८९२-१८९३ | ८९ | २२ | १९७५-७६ | २० | २०१२-१३ |
न्युक्यासल युनाइटेड | १६ औ | १८९८-१८९९ | ८३ | २० | २०१०-११ | ४ | १९२६-२७ |
नर्विच सिटीa | ११ औ | १९७२-१९७३ | २४ | ७ | २०११-१२ | ० | n/a |
साउथ ह्याम्प्टनa | १४ औ | १९६६-१९६७ | ३७ | १५ | २०१२-१३ | ० | n/a |
स्टोक सिटीb, c | १३ औ | १८८८-१८८९ | ५८ | ६ | २००८-०९ | ० | n/a |
सन्डरल्याण्ड | १७ औ | १८९०-१८९१ | ८३ | १३ | २००७-०८ | ६ | १९३५-३६ |
स्वान्सी सिटीb, d | नौ | १९८१-१९८२ | ५ | ३ | २०११-१२ | ० | n/a |
टोटनह्याम हट्सपरa, b | पाँचौ | १९०९-१९१० | ७९ | २२ | १९७८-७९ | २ | १९६०-६१ |
वेस्ट ब्रोमविचc | आठौँ | १८८८-१८८९ | ७७ | ८ | २०१०-११ | १ | १९१९-२० |
वेस्टह्याम युनाइटेड | दशौ | १९२३-१९२४ | ५६ | १८ | २०१२-१३ | ० | n/a |
सन्दर्भ सामग्री
- ↑ "United (versus Liverpool) Nations", The Observer, ६ जनवरी २००२, अन्तिम पहुँच ८ अगस्ट २००६।
- ↑ "The World's Most Watched League", Premier League (PremierLeague.com), १६ नोभेम्बर २०११, अन्तिम पहुँच ११ अप्रिल २०१२।
- ↑ "German Bundesliga Stats: Team Attendance – 2010–11", Soccernet, ESPN, अन्तिम पहुँच २२ जनवरी २०१३।
- ↑ "It's official – Tottenham have the worst defence in Premier League history", Daily Mail, १४ नोभेम्बर २००७, अन्तिम पहुँच १ डिसेम्बर २००७।