"बर्मेली भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
fix
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:Idioma birmano.png|right|thumb|250px|बर्मी भाषा बोलिने क्षेत्र]]
[[चित्र:Idioma birmano.png|right|thumb|250px|बर्मी भाषा बोलिने क्षेत्र]]
'''बर्मी भाषा''' (बर्मी भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश [[म्यानमार]] (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य [[असम]], [[मणिपुर]] तथा अंडमान र निकोबार टापू समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।
'''बर्मी भाषा''' (बर्मी भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश [[म्यानमार]] (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य [[आसाम|असम]], [[मणिपुर]] तथा अंडमान र निकोबार टापू समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।


== भाषा परिवार ==
== भाषा परिवार ==

०३:२०, १० अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

बर्मी भाषा बोलिने क्षेत्र

बर्मी भाषा (बर्मी भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश म्यानमार (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य असम, मणिपुर तथा अंडमान र निकोबार टापू समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।

भाषा परिवार

बर्मी भाषा तिब्बती-बर्मी भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मी भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन् ।

म्यानमारका भाषाहरु

म्यानमारको भाषा परिवार
  • 1 = बर्मी भाषा बोलिने क्षेत्र
  • 2 = तिब्बती-बर्मी बोलिने क्षेत्र
  • 3 = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
  • 4 = करेन (तिब्बती-बर्मी भाषा परिवार)
  • अन्य भाषा-परिवार :
  • 5= शान प्रान्त थाई तथा दक्षिणी थाई
  • 7 = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरु)

बर्मी भाषाको सामान्य विशेषताहरु

  • बर्मी भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
  • बर्मी भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
  • बर्मीमा ३३ व्यंजन र ७ स्वर छन् ।
  • अन्य भाषाझैँ बर्मी भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।

लिपि

आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।

साहित्य

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू