"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४०: पङ्क्ति ४०:
}}
}}
{{Contains Urdu text}}
{{Contains Urdu text}}
'''बेनजिर भुट्टो''' ([[उर्दू भाषा|उर्दू]]: بینظیر بھٹو; [[सिन्धी भाषा|सिन्धी]]: بينظير ڀٽو; जुन २१, १९५३ – २७ डिसेम्बर २००७) [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन् । उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो।
'''बेनजिर भुट्टो''' ([[उर्दू]]: بینظیر بھٹو; [[सिन्धी भाषा|सिन्धी]]: بينظير ڀٽو; जुन २१, १९५३ – २७ डिसेम्बर २००७) [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन् । उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो।


== पिताको पथ ==
== पिताको पथ ==
उनका पिताको नाम [[जुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
उनका पिताको नाम [[जुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफोर्ड विश्वविद्यालय|अक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६ मा उनि देश फर्किन्।
सन् १९८६ मा उनि देश फर्किन्।


पङ्क्ति ४९: पङ्क्ति ४९:
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पिपुल्स पार्टी]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथ ग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पिपुल्स पार्टी]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथ ग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।


[[दक्षिण एसियाली सहयोग सङ्गठन|दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
[[दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन|दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।


==प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)==
==प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)==

०४:४४, १० अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

बेनजिर भुट्टो
بينظير بھٹو
पाकिस्तानको ११औँ प्रधानमन्त्री
कार्यकाल
१९ अक्टोबर १९९३ – ५ नोभेम्बर १९९६
राष्ट्रपतिवसीम सज्जाद
फारुक लेघारी
पूर्वाधिकारीमोइनुद्दीन अहमद कुरेशी (कार्यवाहक)
उतराधिकारीमालिक मेराज खालिद (कार्यवाहक)
कार्यकाल
२ डिसेम्बर १९८८ – ६ अगस्ट १९९०
राष्ट्रपतिगुलाम इसाक खान
पूर्वाधिकारीमुहम्मद खान जुनेजो
उतराधिकारीगुलाम मुस्तफा जटोई (कार्यवाहक)
विपक्षका नेता
कार्यकाल
१७ फेब्रुअरी १९९७ – १२ अक्टोबर १९९९
पूर्वाधिकारीनवाज शरिफ
उतराधिकारीफाजल उर रहमान
कार्यकाल
६ नोभेम्बर १९९० – १८ अप्रिल १९९३
पूर्वाधिकारीखान अब्दुल वली खान
उतराधिकारीनवाज शरिफ
पाकिस्तान पिपुल्स पार्टी
कार्यकाल
१२ नोभेम्बर १९८२ – २७ डिसेम्बर २००७
कार्यवाहक: १२ नोभेम्बर १९८२ – १० जनवरी १९८४
पूर्वाधिकारीनुसरत भुट्टो
उतराधिकारीआसिफ अली जरदारी
बिलावल भुट्टो जरदारी
व्यक्तिगत विवरण
जन्म(१९५३-०६-२१)२१ जुन १९५३
कराची, पाकिस्तान
मृत्यु२७ डिसेम्बर २००७(2007-12-27) (उमेर ५४)
रावलपिन्डी, पाकिस्तान
जीवन साथीआसिफ अली जरदारी (१९८७-२००७)
नाताभुट्टो परिवार
जरदारी परिवार
सन्तान(हरू)बिलावाल
बख्तावर
असिफा
अभिभावक(हरू)जुल्फिकार अली भुट्टो (पिता)
नुसरत भुट्टो (आमा)
मातृ शिक्षाप्रतिष्ठानहावर्ड विश्वविद्यालय
लेडी मारग्रेट हल, अक्सफोर्ड
सेन्ट क्याथरिन कलेज, अक्सफोर्ड
हस्ताक्षर

बेनजिर भुट्टो (उर्दू: بینظیر بھٹو; सिन्धी: بينظير ڀٽو; जुन २१, १९५३ – २७ डिसेम्बर २००७) पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी पाकिस्तानको पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो।

पिताको पथ

उनका पिताको नाम जुल्फिकर अली भुट्टो हो। माताको नाम नुसरत भुट्टो हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले हार्वर्ड विश्वविद्यालयअक्सफर्ड विश्वविद्यालयमा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र सन् १९८६ मा उनि देश फर्किन्।

प्रधानमन्त्री

सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथ ग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति फारूक अहमद लेघारीले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।

प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)

विदेश तथा सैन्य नीति

भारत र परमाणु बम

बहिर्गमन

प्रतिपक्षी नेताको पहिलो कार्यकाल (१९९०-९३

प्रधानमन्त्रीको दोश्रो कार्यकाल (१९९३-९६)

आन्तरिक तथा विदेश नीति

मुर्ताजा सँग को सम्बन्ध

आन्तरिक घटना

महिला मुद्दा

आर्थिक मुद्दा

निजीकरण तथा मुद्रास्फीति र आर्थिक मन्दी

विदेश नीति

सेनासँगको सम्बन्ध

दोश्रो बहिर्गमन

प्रतिपक्षी नेताको दोश्रो कार्यकाल (१९९६-९९)

भ्रष्टाचार आरोप

निधन

स्वदेश फर्केको दुई महिना नपुग्दै उनको एक विस्फोटमा परी सन् २००७ डिसेम्बर २७ मा निधन भएको हो। भुट्टोको आत्मकथाको पुस्तक ''डटर अफ द ईस्ट'' प्रकाशित छ।

बाहिरी लिङ्कहरू

यी पनि हेर्नुहोस्