"मनोरञ्जन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:मनोरञ्जन जोडियो |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
*[[रेडियो]] |
*[[रेडियो]] |
||
*[[नाटक]] |
*[[नाटक]] |
||
*[[संगीत]] |
*[[सङ्गीत|संगीत]] |
||
*[[नृत्य]] |
*[[नृत्य]] |
||
*[[मेला]] |
*[[मेला]] |
०७:०६, १० अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकास र उपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।[१]
मनोरञ्जनका साधनहरू
सन्दर्भ सामग्रीहरू
- ↑ The Oxford English Dictionary (Oxford University Press, 1971, Vol 1 pp. 213–4) gives Latin and French origins for the word, including inter (among) + tenir (to hold) as derivations, giving translations of "to hold mutually" or "to hold intertwined" and "to engage, keep occupied, the attention thoughts or time (of a person)". It also provides words like "merry-making", "pleasure", "delight", as well as "to receive as a guest and show hospitality to". It cites a 1490 usage by William Caxton.
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा मनोरञ्जन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।