"नेपाल ट्रष्ट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Clear copyright violation from url: https://www.sunaulonepal.com/2020/02/25/26800/ and http://nepaltrust.gov.np/ne/ |
सा →सम्पत्ति |
||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
* काठमाण्डौँ प्लाजा |
* काठमाण्डौँ प्लाजा |
||
* सोल्टी बाहिरी भवन |
* सोल्टी बाहिरी भवन |
||
* दियालो बंगला |
* [[दियालो बंगला राजदरवार|दियालो बंगला]] |
||
* गोकर्ण फरेष्ट रिसोर्ट |
* गोकर्ण फरेष्ट रिसोर्ट |
||
* रत्न मंदिर |
* रत्न मंदिर |
१७:०७, १८ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
नेपाल ट्रष्टको स्थापना राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।
नेपाल ट्रष्टको कार्यालय कमलादीमा रहेको छ ।
प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।[१]
सम्पत्ति
भवनहरु[२]
- काठमाण्डौँ प्लाजा
- सोल्टी बाहिरी भवन
- दियालो बंगला
- गोकर्ण फरेष्ट रिसोर्ट
- रत्न मंदिर
- हिमा गृह
- गोकर्ण फरेष्ट रिसोर्ट भित्री कक्ष
- महारजगञ्ज भवन
- गरिवी निवारण कोष भवन
- पुर्णिमा भवन
- कान्ति ईश्वरी घर
- स्ट्याण्डर्ड चार्टर भवन