"शैलेश लोढा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +typo
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति ३१: पङ्क्ति ३१:


==सन्दर्भ==
==सन्दर्भ==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}


[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:जीवित मानिसहरू]]

१३:२५, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

शैलेश लोढा
जन्म (1969-07-15) १५ जुलाई १९६९ (उमेर ५४)[१]
जोधपुर, राजस्थान, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, एंकर, लेखक
कार्यकाल१९९७-वर्तमान
चिनारीको कारणतारक मेहता का उल्टा चश्मा
जीवनसाथीस्वाती लोढ़ा [१]
मातापिताश्याम सिंह लोढ़ा

शैलेश लोढा एक भारतीय अभिनेता, कमेडियन र लेखक हुन् ।[२]उनी जुलाई १९८४ देखि भारतको सबैभन्दा लामो चलेको धारावाहिक तारक मेहता का उल्टा चश्मा मा, तारक मेहता (एक वास्तविक जीवन गुजराती स्तम्भकार) को भूमिका खेल्नका लागि जानिन्छन्।


व्यक्तिगत जीवन

शैलेश लोढा को जन्म राजस्थान को जोधपुर शहर मा १५ जुलाई १९६९ मा भएको थियो । उनी एक हास्य अभिनेता र लेखक हुन् । तारक मेहता का उल्टा चश्मा बाहेक उनी वाह वाह क्या बात है मा देखिएका थिए । [३]लोढ़ाले धेरै यात्रा गरे । उनको आमाले पढाईलाई माया गर्थे र हिन्दी भाषामा राम्रो पकड गर्नुभएको थियो। नौ वर्षको उमेरमा लोढ़ालाई "बाल कवि" भनिन्थ्यो। उनी एक कार्यालयको काम गर्थे तर उनलेआफ्नो जुनून पछ्याउन छोडिदिए र कविता लेख्न थाले ।[४]

टेलिभिजन

  • २००८ कमेडी सर्कस
  • २००८-अहिले सम्म तारक मेहता का उल्टा चश्मा तारक मेहता
  • २०१२-२०१३ वाह! वाह! क्या बात है!
  • २०१४ अजब गजब घर जंवाई विशेष उपस्थिति


सन्दर्भ