"सुनौलो तोपचरा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति २९: पङ्क्ति २९:


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}


==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==

१३:२९, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

सुनौलो तोपचरा
भाले सुनौलो तोपचरा, उत्तराखण्डमा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. megarhynchus
वैज्ञानिक नाम
Ploceus megarhynchus
Hume, १८६९

सुनौलो तोपचरा नेपाल र भारतको गङ्गाब्रह्मपुत्र उपत्यकामा पाइने एक चरा हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका अनुसार विश्वमै दुर्लभ मानिने यो प्रजाति संरक्षणका हिसाबले असुरक्षित अवस्थामा रहेको छ। नेपालको सन्दर्भमा यो अति सङ्कटापन्न अवस्थामा रहेको छ। यसले मे देखि सेप्टेम्बर महिना सम्म प्रजनन गर्ने गर्दछ। [२]

शारीरिक विवरण

सुनौलो तोपचरा ठुलो नाप र ठोँड भएको हुन्छ । बच्चा कोरल्ने समयको भालेको तल्लो भाग र नितम्ब पहेँलोसाथै छातीमा गाढा टाटा हुन्छन् । बच्चा कोरल्ने समयको पोथीको टाउको फिक्का पहेँलोदेखि पहेँलोपहेँलो खैरो र फिक्का पहेँलो देखी मैलोमैलो सेतो तल्लो भाग । अल्पवयस्क र बच्चा कोर्लने समय बाहिरको वयस्क बच्चा कोरल्ने समय बाहिरको बया तोपचरा जस्तै देखिने ।

भौगोलिक अवस्थिति

सुनौलो तोपचरा नेपालभारतमा मात्र पाइने गर्छ । नेपालको सन्दर्भमा यो चरा विशेषत कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने गर्छन ।

प्रमुख वासस्थान

सुनौलो तोपचराको उपयुक्त वासस्थान तराइका ओसिला जमिन र घाँसेमैदान हो । यो चरा विशेष वर्षामा डुवानमा परेका घाँसेमैदानहरु, छरिएर रहेका रूखहरु यो बस्न रुचाउने स्थान हुन् । समूहमा बस्न रुचाउने यो चराले रुख तथा अग्ला घाँसका डाठहरुमा गूँड लगाउँछ ।

सन्दर्भ सामग्रीहरू

  1. बर्डलाइफ इन्टरनेसनल (२०१२), "Ploceus megarhynchus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण २०१२.१, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. बर्डलाइफ इन्टरनेसनल (२००९) प्रजातिहरूको तथ्यपान्ना: Ploceus megarhynchus. बर्डलाइफ इन्टरनेसनल: सुनौलो तोपचरा

बाह्य लिङ्कहरू

ढाँचा:चराहरू