"हुण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति ७: पङ्क्ति ७:


==स्रोतहरू==
==स्रोतहरू==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}


[[श्रेणी:जाति]]
[[श्रेणी:जाति]]

१३:३२, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

उदयनका हुण राजा लखको सासानियन खाकाको सिक्का
हुणको उपजाति नेजकका राजा नेप्की मल्का
हुण साम्राज्यको (चित्रमा हेप्थालाइट्स) अधिकतम फैलावट, ई.स. ४०० तिर सर्वोच्च सिमाना

हुण, हलहुण, हरहुण, अल्जोन, वाल्जोन एक जियोनाइट तथा हेप्थालाइट्स जातिसमुह थियो। हुण एक मध्य एसियाली लडाकु जातिसमुह थियो। ईस्वीको ५ औं सदीको अन्त्य र छैटौं सदीको सुरूवातमा हुण जातिले खाइबर भञ्ज्याङ्ग हुँदै भारतीय उपमहाद्वीप छिरेका थिए जहाँ उनीहरूलाई गुप्त राजवंशका राजा यशोधर्मनले पराजित गरे।[१] हुण साम्राज्यको अधिकतम सिमाना भारतको माल्वा क्षेत्रसम्म पुगेको थियो।[२] उनीहरूको निरन्तर हमलाले गुप्त राजवंशको पतन भएको थियो।

राजा यशोधर्मनले हुणहरूलाई पराजित गरेपछि बनाएको विजयस्तम्भ

हुणहरूलाई तिब्बती ग्रन्थहरूमा यवन, तुखार, कम्बोज, खस, दारदार जातिहरूसँगै उल्लेख गरिएको छ।[३]

स्रोतहरू

  1. India: A History by John Keay p.158
  2. Kurbanov, Aydogdy (२०१०), "The Hephthalites: Archaeological and Historical Analysis", पृ: २४, "The Hūnas controlled an area that extended from Malwa in central India to Kashmir." 
  3. Tho-ghar yul dan yabana dan kambodza dan Khasa dan Huna dan Darta dan...
"https://ne.wikipedia.org/w/index.php?title=हुण&oldid=791823" बाट अनुप्रेषित