"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७: पङ्क्ति १७:
*[[Help:Contents|सहायता पृष्ठहरू]], लेख सम्पादन र अरु सहायता
*[[Help:Contents|सहायता पृष्ठहरू]], लेख सम्पादन र अरु सहायता


==संपर्क गर्न==
==सम्पर्क गर्न==
*[[विकिपिडिया:हामीलाई सम्पर्क गर्नुहोस|हामीलाई सम्पर्क गर्नुहोस्]]
*[[Wikipedia:Contact us|हामीलाई संपर्क गर्नुहोस]]
*[[Wikipedia:वार्तालाप|वार्तालाप]], यहाँ प्रश्नहरू सोध्नुहोस
*[[विकिपिडिया:वार्तालाप|वार्तालाप]], यहाँ प्रश्नहरू सोध्नुहोस्
*[[Wikipedia:mailing lists|विकिपीडिया पत्राचार सूचि]]
*[[विकिपिडिया:पत्राचार सूची|विकिपिडिया पत्राचार सूची]]
*[[Wikipedia:Wikipedians|विकिपीडियनहरू]], विकिपीडियालाई सहयोग गर्नेहरूको सूचि
*[[विकिपिडिया:विकिपिडिया सम्पादकहरू|विकिपिडिया सम्पादकहरू]], विकिपिडियालाई सहयोग गर्नेहरूको सूची
*[http://meta.wikipedia.com/ मेटा विकिपीडिया], विकिपीडिया र अन्य परियोजनाहरूका बारेमा थप
*[http://meta.wikipedia.com/ मेटा विकिपिडिया], विकिपिडिया र अन्य परियोजनाहरूका बारेमा थप जानकारी


[[श्रेणी:विकिपिडिया]]
[[श्रेणी:विकिपिडिया]]

०९:४०, २१ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

विकिपीडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस् ।

विकिपीडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०६९ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति

विकिपीडिया प्रयोग

विकिपीडियामा योगदान

सम्पर्क गर्न