"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] । |
''पुनश्च:'' विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् [[:en:Wikipedia:Content disclaimer|सामाग्री जवाफदेहीता-मुक्ति]] । |
||
== |
==विकिपिडिया प्रयोग== |
||
*[[Special:Recentchanges|नयाँ परिवर्तनहरू]] |
*[[Special:Recentchanges|नयाँ परिवर्तनहरू]] |
||
*[[Special:Randompage|कुनै एक पृष्ठ]] |
*[[Special:Randompage|कुनै एक पृष्ठ]] |
०९:४२, २१ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
विकिपीडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस् ।
विकिपीडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०६९ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।
यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार ।
पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति ।
विकिपिडिया प्रयोग
विकिपिडियामा योगदान
- स्वागतम नवागन्तुक, नवागन्तुक लेखकहरूका लागि सुरुवात बिन्दु
- योगदानकर्ताहरूका लागि नीति तथा मार्गदर्शन
- सहायता पृष्ठहरू, लेख सम्पादन र अरू सहायता
सम्पर्क गर्न
- हामीलाई सम्पर्क गर्नुहोस्
- वार्तालाप, यहाँ प्रश्नहरू सोध्नुहोस्
- विकिपिडिया पत्राचार सूची
- विकिपिडिया सम्पादकहरू, विकिपिडियालाई सहयोग गर्नेहरूको सूची
- मेटा विकिपिडिया, विकिपिडिया र अन्य परियोजनाहरूका बारेमा थप जानकारी