"खाद्य जनित रोग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{खाद्यसुरक्षा}}
{{खाद्यसुरक्षा}}
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजन खानाले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ।
खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ।
खाद्य दुइ प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा कीटाणु अथवा जीवाणु हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक विषाक्तताले भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।
खाद्य दुइ प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक रुपमा विषाक्तता हुने सम्भावना धेरै नैं कम हुन्छ तर यो भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।
{{ठुटो}}
{{ठुटो}}
[[category:विज्ञान]]
[[category:विज्ञान]]

०६:५२, १५ नोभेम्बर २०१० जस्तै गरी पुनरावलोकन

खाद्य सुरक्षा
शर्तहरु
खाद्य जनित बीमारी
HACCP
संकट नियन्त्रण बिन्दु
महत्वपूर्ण कारकहरु
FAT TOM
pH
जल क्रिया (Wa)
रोगजनक
क्लोस्ट्रीडियम बोटुलिनम
E. coli
हेपटाटिस ए
नोरोभाइरस
परजीवी संक्रमण
ब्लास्टोसाइटिस
क्रिप्टोस्-पोराइ-डायोसिस्
ट्राइ-कि-नोसिस्

खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ। खाद्य दुइ प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक रुपमा विषाक्तता हुने सम्भावना धेरै नैं कम हुन्छ तर यो भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।