"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर
→समर्थन(I support): गणेशजीलाई समर्थन |
|||
पङ्क्ति २६२: | पङ्क्ति २६२: | ||
# {{ठिक}} -- गणेशजी तपाइलाइ पुर्ण समर्थन छ । You are eligible not because you have worked since 2006, but because you have worked with heart, and you have contributed this wikipedia in increasing the number of articles, volume of articles, and your position is at the [http://stats.wikimedia.org/EN/TablesWikipediaNE.htm top] till date in terms of contributions. Very few users can have the privilege of being the top contributor at the time when you are applying for the sysop position. Wikipedia needs contributors like you. We had live meetings in Kathmandu and I believe you deserve it. --[[User:RajeshPandey|राजेश]] २३:०८, १० नोभेम्बर २०१० (UTC) |
# {{ठिक}} -- गणेशजी तपाइलाइ पुर्ण समर्थन छ । You are eligible not because you have worked since 2006, but because you have worked with heart, and you have contributed this wikipedia in increasing the number of articles, volume of articles, and your position is at the [http://stats.wikimedia.org/EN/TablesWikipediaNE.htm top] till date in terms of contributions. Very few users can have the privilege of being the top contributor at the time when you are applying for the sysop position. Wikipedia needs contributors like you. We had live meetings in Kathmandu and I believe you deserve it. --[[User:RajeshPandey|राजेश]] २३:०८, १० नोभेम्बर २०१० (UTC) |
||
# {{ठिक}} - User:Ganesh Paudel is an [http://ne.wikipedia.org/wiki/Special:Contributions/%E0%A4%97%E0%A4%A3%E0%A5%87%E0%A4%B6_%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2 Active Contributor] on Nepali Wikipedia. This demonstrates his excellent skills and ability to contribute in his native tongue. I believe he has the competency, knowledge and expertise to become a successful long-term sysop in the near future. --[[User:Jose77|Jose77]] २३:२५, १५ नोभेम्बर २०१० (UTC) |
# {{ठिक}} - User:Ganesh Paudel is an [http://ne.wikipedia.org/wiki/Special:Contributions/%E0%A4%97%E0%A4%A3%E0%A5%87%E0%A4%B6_%E0%A4%AA%E0%A5%8C%E0%A4%A1%E0%A5%87%E0%A4%B2 Active Contributor] on Nepali Wikipedia. This demonstrates his excellent skills and ability to contribute in his native tongue. I believe he has the competency, knowledge and expertise to become a successful long-term sysop in the near future. --[[User:Jose77|Jose77]] २३:२५, १५ नोभेम्बर २०१० (UTC) |
||
# {{ठिक}} - नेपाली विकिपीडियालाई यो अवस्थामा ल्याउन गणेशजीको ठूलो योगदान छ, यसलाई अझै सुधार गर्न यसले अझ सहयोग पुग्नेछ। --शङ्कर ०४:०२, १६ नोभेम्बर २०१० (UTC) |
|||
====विरोध(I oppose)==== |
====विरोध(I oppose)==== |
०९:४७, १६ नोभेम्बर २०१० जस्तै गरी पुनरावलोकन
चौतारीमा आफ्नो कुरा राख्नलाई यहाँ थिच्नुहोस |
नव आगन्तुकहरूलाई स्वागत छ विकिपिडिया एक यस्तो माध्यम हो जो तपाईँका विचारलाई समाज सम्म पु-याउँछ अरूलाई तपाईँको विचारसँग अवगत गराउँछ। विकिपिडियाद्वारा हामी नेपाली संस्कृति तथा विज्ञान, कला र दर्शनको जानकारी विश्वभर नेपाली पढ्ने लेख्नेहरूसम्म पु-याउन सक्छौँ। अतः शुद्ध नेपाली जान्नेहरूसँग अनुरोध छ , तपाईँसँग यदि समय छ भने आफ्नो जानकारीलाई नेपाली विकिपिडियामा सजाउनुहोस्। यहाँ विकिपिडियाका सदस्यसँग विकिपिडियासँग सम्बन्धित प्रश्न सोध्न सक्नु हुन्छ। प्राविधिक विषयमा पनि यहाँ प्रश्न सोध्न सकिन्छ । नयाँ मत लेख्नको लागि परिवर्तन ट्याबमा क्लिक गर्नुहोस् ,तर पहिले निर्देशहरू पढ्नुहोस् ।:
|
|
|
एउटा सानो विकास
- विकिपीडिया चौतारी पृष्ठमा केहि सुधार गर्ने कोसिसको सिलसिलामा पहिले लेखिएका विकिपीडिया चौतारीका लेखहरुलाई पुरा लेख-1 मा पठाईएको छ भने यहाँ प्रतेक प्रयोगकर्ताहरुले आफ्नो छुट्टै खण्ड सम्पादन गर्न पाउने गरी एक टैम्पलेटका साथै चौतारी स्वागत र निर्देशण पनि राखिएको छ किन भने पहिलेको चौतारी पृष्ठ सम्पादनको लागी परिवर्तन टैबमा क्लिक गरेर लेख्दा प्रयोगकर्ता साथिहरुलाई अफ्ठ्यारो हुन्थ्यो निम्न कारणले गर्दा
- माथिल्लो खण्डमा भएको लेखमा यदी धेरै बाइटहरु छन् भने डाटा मेटीने डर हुन्थ्यो।
- नयाँ संदेशलाई पुरानो संदेशहरुको तल हाल्नु पर्ने नियम अनुसार पुरा पूष्ठलाई नै ब्रोज गर्नु पर्ने हुन्थ्यो। मलाई आशा छ मेरो यो प्रयास सबै साथिहरुले मन पराउनु हुने छ। चौतारी पृष्ठको निर्देशनहरुलाई सम्पादन र पालन गर्न सबै साथिहरुलाई आग्रह गरिन्छ। धन्यवाद!--आर॰पी॰जोशी कुरा गर्नुहोस् १८:५४, ९ जुन २०१० (UTC)
गाढा रङ र फर्म्याटिङ को प्रयोग नगर्न आग्रह
नेपाली विकिपीडियामा Template आदि सामग्रीहरू निर्माण गर्दा गाढा रङ, सेडिङ, फर्म्याटिङ इत्यादि प्रयोग नगर्नहुन अनुरोध छ। किनकी यो विकीको अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड अनुसार हुनु पर्दछ।--Ganesh Paudel ११:४०, १३ जुलाई २०१० (UTC)
- कुनै पनि लेखलाई सम्पादन गर्नु अथवा बदल्नु भन्दा पहिले लेखमा दिएको लिँक कत्तिको ठिक छ, त्यसको लिँक कहाँ जाँदै छ, यो लिँकलाई कसरी प्रयोग गर्न सकिन्छ आदी कुराको ध्यान दिन अनुरोध गरिदै छ। यो चौतारी पृष्ठमा धेरै साथीहरुले आफ्नो आफ्नो कारिगरी देखाउन लाग्नु भएको छ। जसले गर्दा पहिले यो पृष्ठ आयोजना पृष्ठमा नभएर एक लेख पृष्ठमा देखिन्थ्यो फेरी हिजो एक संदेस लुकेर बस्यो आज फेरी Wikipedia:चौतारी/अभिलेख 1 सम्पादन गर्नु पर्ने भएको थियो यदी मैले यहाँ न हेरेको भए कुनै नयाँ प्रयोगकर्ताले नयाँ पृष्ठ सम्पादन गर्ने थिए यस्तै भएका कारण यो विकिपीडियामा पहिले पनि धेरै पृष्ठहरू बिग्रीएका छन्। अरु लेखहरूमा जे जस्तो भए पनि विकिपीडियाका आयोजना पृष्ठहरूसँग छलफल विना खेलवाड नगर्न आग्रह गरीदै छ।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०६:५२, १४ जुलाई २०१० (UTC)
लेख् सगै फोटो कसरि रख्ने होला?क्रिपया बताइदिनुहोला.
- लेखसँग फोटो राख्न निम्न कुराहरुमा ध्यान दिनु पर्छ।
- चित्र विकिपीडियाम अपलोड भएको हुनु पर्छ यदी चित्र अपलोड भएको छैन भने त्यो चित्र देखिदैन।
- चित्र बिभिन्न प्रकारको हुन्छ। जस्तै:- svg, jpg, png, gif, आदी।
- चित्रलाई px द्वार सानो ठुलो पार्न सकिन्छ। जस्तै:- 100px, 150px, 200px आदी साइज दिएर चित्रको साइज घटाउन बढाउन सक्नु हुनेछ। चित्र राख्दा यसरी लेख्नु पर्छ।
[[Image:Imagename.Imagप्रकार|Image Size|thumb|Imageको बारेमा]]
उदाहरणकोलागी यो चित्र हेर्नुहोला
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०८:३८, १४ जुलाई २०१० (UTC)
टेम्पलेट इंफोबक्स
कृपया ध्यान दिनुहोस {{Infobox Country}} मा झंडा अनि प्रतिक चिन्हको तल झंडा (Flag) अनि प्रतिक चिन्ह (Coat of arms) लेखेको छैन। मेरो विचारमा त्यहाँ लेखेको हुनु पर्छ।
यो पनि हेर्नुस {{इंफ़ोबॉक्स देश}} Nepab☺y (talk) २३:३१, १६ जुलाई २०१० (UTC)
मैले फोटो अप् लोड् गर्न जानिन कसरि गर्ने हो?
- म तपाईलाई एक सानो सुझाव दिदै छु त्यसमा ध्यान दिनुहोला। चौतारी पृष्ठमा अथवा कसैको वार्तालाव पृष्ठमा लेख्दा आफ्नो हस्ताक्षर गर्नुहोला हस्ताक्षरको लागी लेखको अन्तमा चारवटा वक्र ~~~~ लेख्नुहोला जसले तपाईको नाम र मिति स्वत: लेखिन्छ। फाइल अपलोडको लागी नेपाली विकिपीडियामा त मलाई त्यती थाह छैन अन्य विकिपीडियामा नयाँ प्रयोगकर्तालाई चित्र अपलोड गर्ने अधिकार छिटै दिदैन यदी तपाईको ब्रोजरमा फाइल अपलोड देखिएको छ भने तपाई चित्र अपलोड गर्न सक्नु हुन्छ। मैले माथी दिएको लिँकमा थिचेर हेर्नुहोला तपाईलाई फाइल अपलोडको नियम र तरिका सबै देखिने छ। अनि तपाई सजिलै चित्र अपलोड गर्न सक्नु हुन्छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १५:०१, १७ जुलाई २०१० (UTC)
हिज्जे मा थोरै फरक् पर्न जादा सब्द् नै फरक् हुन्छ्।तर पनि भन्न खोजे को कुर औतै हुन्छ् मेरो मतलब् गबिस र गाबिस वा गा.बि.स मैले ३ वटै मा फरक् पाए.जस्तै मैले पहिले फुलेक् भन्ने जन्करि राखे को थिए अनि फेरि फुलेक् गाबिस् खोजगर्दा त्यो भेटिएन किन होला?के तपाइ हरु हिज्जे सम्पदान् गर्न लाइ मिल्दैन?
- एकेन्द्रजी तपाँइको प्रश्न सही छ तर आफ्नो प्रश्न सँगसँगै हस्ताक्षर अर्थात् चार बक्र(~~~~)राख्नु पर्दछ। कुनै लेखको हिज्जे परिवर्तन गर्न सकिन्छ तर Category मा भनें हिज्जेको गल्ती गर्नु हुँदैन किनकी यसलाई सँच्याउन निकै कठीन हुन्छ। तपाँइले लेखेको फुलेक् गाविस सम्बन्धि लेख सायद हिज्जेका कारण फुलेकमा सारियो होला। त्यसरी लेख सार्दा पुरानो शब्दबाट पनि खोज गर्न सकिनेगरी रिडाइरेक्ट सृजना गरेर सार्नु पर्दछ। अनि पुरानो शब्दबाट पनि खोज्न सकिन्छ। यदि त्यस्तो गरिएको रहेनछ भनें पुरानो नामको लेखमा रिडाइरेक्ट गर्न सकिन्छ।--Ganesh Paudel १५:३४, २२ जुलाई २०१० (UTC)
विकिपीडियामा गाइड लाइनको लागी छलफल
- विकिपीडियामा गाइड लाईन बनाउनको लागी मेरो विचार यहाँ राख्दै छु यदी कुनै सक्रिय विकिपीडियनलाई मेरो विचार ठिक लाग्छ भने {{ठिक}}को साथमा समर्थन दिएर आफ्नो विचार व्यक्त गर्नुहोला तथा बेठिक लागेमा {{बेठिक}}का साथमा बिरोध जताएर आफ्नो विचार राख्नुहोला। मेरा विचारहरू:-
- विकिपीडियाका नयाँ प्रयोगकर्ताहरूलाई मात्र विकि गाइडको आवश्यक भएकाले भरसक नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्न {{नमस्ते}}को प्रयोग गर्नु होला। यो टेम्प्लेट नेपाली भाषामा लेखिनुको साथै नयाँ प्रयोगकर्ताहरूको लागी आवस्यक सामाग्रीहरू समावेस गरिएको छ।
- सहयोग पृष्ठमा सबै सक्रिय प्रयोगकर्ताहरूले योगदान दिएर पृर्णतया नेपालीमा छिट्टै तयार गर्ने।
- विकिपीडिया व्यवस्थापनको मंच तयार गरेर हर एक सक्रिय प्रयोगकर्तालाई काम सुम्पिने जस्तै:- श्रेणीकरण, नयाँ परिवर्तनमा निगरानी, टेम्प्लेट निर्माण, लेखहरूमा टेम्प्लेटको प्रयोग, विकि आयोजनाको देख रेख, आदी।
- विकिपीडियाको लागी विज्ञापन दिनु विकि नियमावलीले स्विकृती नदिएको हुन सक्छ। तर हाम्रो नेपाली भाषाको विकिपीडियाको स्थिती कमजोर छ। त्यसैले पत्र पत्रीका, रेडियो, टेली विजन, अनलाइन पत्र पत्रीका आदी मिडियाहरूलाई नेपाली भाषाको विकिपिडियाको बारेमा जानकारी दिन आग्रह गर्ने।
- यो विकिपीडियामा धेरै जसो शब्दहरू अंग्रेजीमा छन् तिनलाई नेपालीमा परिवर्तन गराउन सम्बन्धीत निकायमा माग राख्ने।
- विकिमिडिया नेपालको मंच तयार गरेर नेपालको सरकारी तथा गैर सरकारी संस्थामा दर्ता गराउने ताकी यो बारेमा कुनै पनि विवाद उत्पन्न भएमा कानुनी सल्लाह पनि लिन सकियोस्।
- मेरा यी विचारहरू कत्तिका ठिक अथवा बेठिक छन् कृपया यहाँ आफ्ना बिचार राख्न सबै सक्रिय प्रयोगकर्ताहरूलाई आग्रह गर्दै छु।
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:०९, १९ जुलाई २०१० (UTC)
समर्थन
- -Ganesh Paudel ०४:५३, १९ जुलाई २०१० (UTC)
- - Nepab☺y (talk) ०५:४८, १९ जुलाई २०१० (UTC)
- - राजेश ०९:५२, २७ जुलाई २०१० (UTC)
- - भवानी ०८.०२, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - Krish Dulal ०९:३५, ७ नोभेम्बर २०१० (UTC)
बिरोध
भाषा सिक्न लाई छाडा अस्लिल् शब्द नै प्रयोग गर्नुपर्छ र ?मेरो एस्मा समर्थन छैन।
नेपाली विकिपीडियाका सक्रिय प्रवन्धक तथा अन्य प्रयोगकर्ताहरूको लागी कार्य विभाजन
- मैले माथि राखेका मेरा विचारहरूमा तिन जना प्रवंधकहरूको समर्थन मिलेको छ। जो अहिले नेपाली विकिपीडियामा कार्यरत प्रवन्धकहरू 60% समर्थन मिलेको छ। जस अनुसार म मेरो विचारमा समर्थन दिने सक्रिय साथीहरूलाई धन्यवाद दिन चाहन्छु। म यहाँ नेपाली विकिपीडियाका पुराना तथा नयाँ सक्रिय प्रयोगकर्ताहरूलाई यो विकिपीडियालाई विकासोन्मुख बनाउन बिशेष कामको जिम्मा लगाउदै छु। त्यसमा काम सुम्पिएका प्रयोगकर्ताहरू तथा अन्य प्रयोगकर्ताहरूले तल दिएको समर्थन तथा बिरोधमा क्रमश: {{ठिक}} अथवा {{बेठिक}} लेखेर आफ्नो विचारहरू राख्न आग्रह गर्दै छु। प्रयोगकर्ताहरूका नाम तथा गर्नु पर्ने कार्य विवरण:-
युकेश रञ्जीत
दर्जा:- प्रबन्धक
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १८:५९, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
- - Nepab☺y (talk) ०५:१८, ३० जुलाई २०१० (UTC)
बिरोध
RajeshPandey
दर्जा:- प्रबन्धक
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १८:५९, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
- - Nepab☺y (talk) ०५:२०, ३० जुलाई २०१० (UTC)
बिरोध
गणेश पौडेल
दर्जा:- प्रबन्धक
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै नयाँ प्रयोगकर्ताहरूले सम्पादन गरेका लेखहरूको हिज्जे र व्याकरण सुधार र लेखहरूलाई श्रेणीकरण गर्ने र नयाँ श्रेणी निर्माण गर्ने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:२६, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- भवानी गौतम १४:४८, २८ जुलाई २०१० (UTC)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
- - Nepab☺y (talk) ०५:२१, ३० जुलाई २०१० (UTC)
बिरोध
गणेश कुमार
दर्जा:- प्रबन्धक
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यका साथै लेखहरूमा टेम्प्लेटको प्रयोग गर्ने र नयाँ टेम्प्लेटहरु बनाउने र पुराना बनेका टेम्प्लेटहरूमा सुधार गर्ने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:२६, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४६, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
बिरोध
सरोज कुमार ढकाल
दर्जा:- विकि पूस्तकका प्रबन्धक तथा विकिपीडियाका सक्रिय प्रयोगकर्ता
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै अंग्रेजी भाषामा लेखिएका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने र सहायता पृष्ठलाई पूर्णतया नेपाली भाषामा बनाई मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:४०, २७ जुलाई २०१० (UTC)
- --म सदैब नेपाली विकिपीडियाको स्तरोन्नतीको लागि प्रयासरत रहने छु । विकिमीडियाको नेपाली अन्तरमोहडा(इन्टरफेस)लाई अनुवाद गर्न मेरो योगदान रहेको छ। मेरो फुर्सदको समयमा सदैब विकिपीडिया + विकिपीडियाका भगिनी आयोजनाहरुका साथमा रहने गरेको छु । साथै सबै प्रयोगकर्ताहरुलाई एकै स्थानमा ल्याएर योगदानको लागि उत्प्रेरित गर्ने कार्य गर्ने यहाँमा पनि धेरै धन्यवाद ।सरोज ०५:०८, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
- - Nepab☺y (talk) ०५:२४, ३० जुलाई २०१० (UTC)
बिरोध
शंकर पोखरेल
दर्जा:- नेपाली विकिपीडियाका सक्रिय प्रयोगकर्ता
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै अंग्रेजी भाषामा लेखिएका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने र सहायता पृष्ठलाई पूर्णतया नेपाली भाषामा बनाई मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:४०, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
बिरोध
प्रयास
दर्जा:- नेपाली विकिपीडियाको सक्रिय प्रयोगकर्ता
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै अंग्रेजी भाषामा लेखिएका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने र तपाईले थालेको स्पष्टता हटाउने पानाहरूको निर्माणका साथै सहायता पृष्ठलाई पूर्णतया नेपाली भाषामा बनाई मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:५७, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
बिरोध
राजेश कोइराला
दर्जा:-नेपाली विकिपीडियाका सक्रिय प्रयोगकर्ता तथा संचार कर्मी
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रयोगकर्ताका हो। तपाईलाई म यो विकिपीडियाम समचार मुलक सामाग्रीहरू राख्न र लेखहरूमा भएको हिज्जे तथा व्याकरण सुधार गर्ने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:५७, २७ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
बिरोध
इन्दिवर
दर्जा:- प्रबन्धक
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपीडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०१:१२, २८ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- --भवानी गौतम १४:५८, २८ जुलाई २०१० (UTC)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
बिरोध
भवानी गौतम
दर्जा:- नेपाली विकिपीडियाको सक्रिय प्रयोगकर्ता
- तपाई यो विकिपीडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपीडियाको बारेमा नयाँ जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपीडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै नेपाली विकिमा भारत सम्बन्धि लेखहरूको संख्या बढाउन र पृष्ठको सम्पादन, श्रेणीकरण र Move गर्दा विकि सूचनाको नियमको पालना गर्दै विकिपीडिया प्रयोगकर्ता पूष्ठ सार्न नहुने कुरा तपाईँको हिन्दी वार्ता पृष्ठमा लेखिएको छ त्यो अनुसार रहेर मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०१:१२, २८ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- --सुम्पिएको भार सम्भाल्न तैयार छु| भवानी गौतम १४:५४, २८ जुलाई २०१० (UTC)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
बिरोध
प्रबिन
दर्जा:- नेपाली विकिपीडियाका सक्रिय प्रयोगकर्ता
- तपाई यो विकिपीडियाका नयाँ सक्रिय प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म विकिपीडियामा आफ्नो योगदानमा निरन्तरता दिएर खोज उपकरणको उपयोग गरेर नयाँ लेख बनाउने तथा पुराना लेखहरूमा सुधार गर्न जानकारी मुलक विषयवस्तु विकिकरणका साथ राखेर लेखहरू लम्ब्याउने विकि नियमको पालना गर्दै प्रत्यक लेखहरूलाई रोचक र ज्ञानवर्धक लेख बनाउन थप सामाग्रीहरू नेपाली भाषामैँ अपडेट गराउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।
समर्थन
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:०१, २८ जुलाई २०१० (UTC)
- --राजेश ०५:४४, २८ जुलाई २०१० (UTC)
- - भवानी गौतम १४:५४, २८ जुलाई २०१० (UTC)
- - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
- - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
बिरोध
अन्य प्रयोगकर्ता
माथी उल्लेखीत प्रयोगकर्ता बाहेकका अन्य प्रयोगकर्ता साथीहरूलाई यो विकिपीडियामा आफ्नो योगदान निरन्तर राखेर विकिपीडियामा नेपाली भाषाका नयाँ लेखहरू निर्माण गर्ने जिम्मा दिदै छु।
- --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १३:२१, २८ जुलाई २०१० (UTC)
Permanent adminship
साथीहरु, शायद तपाँईहरुलाई थाहा छ होला कि म नेपाली विकिपीडिया संग संगै भोजपुरी विकिपीडियामा पनि प्रबन्धक छु। भोजपुरी विकिपीडियामा मैले तीन महिनाको लागि Adminship पाएको थिएँ जुन सकि सकेको छ अब मलाई Permanent adminship को लागि केही Vote चाहिन्छ तर भोजपुरी विकिपीडियामा regular user हरुको उपस्थिती छैन त्यसैले मलाई तपाँईहरुको Vote को खाँचो छ। कृपया Vote गर्न यहाँ थिच्नुहोस। धन्यवाद- Nepab☺y (talk) १४:३५, ५ अगस्त २०१० (UTC)
- यी प्रबन्धकलाई धेरै धेरै धन्यवाद! जसले अंग्रेजीमा शिर्षक भएका आयोजना पृष्ठलाई देवनागरीमा सारे मैले धेरै दिन देखी यही सोची रहेको थिएँ आज वहाँले पुरा गर्नु भयो। धन्यवाद मेरो म धेरै खुसी छु खुसीको सिमा छैन।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:१४, १७ अगस्त २०१० (UTC)
समाचार पृष्ठ
कृपया ध्यान दिनुहोस! यो विकिपीडियामा के तपाँईलाई थाहा छ? जस्तै एउटा समाचार पृष्ठ मुख्य पृष्ठमा थप्ने मेरो विचार छ, तर यो समाचार पृष्ठमा हरेक दिन सबैजनाले फुर्सत निकालेर कम से कम एउटा समाचार थप्नु पर्छ। यदि तपाँईहरुलाई मेरो विचार ठिक लाग्यो भने {{ठिक}} अथवा {{बेठिक}} लेखेर तल आफ्नो मत राख्नुहोस।धन्यवाद--NPAB0Y (talk) ११:२६, २६ अगस्त २०१० (UTC)
मत
--NPAB0Y (talk) ११:२६, २६ अगस्त २०१० (UTC)
केहि फरक देख्नुभो?
मैले धेरै फरक देखे।विकिमपि नयाँ परिवर्तन भए देखी मैले हियर को थिइन। तर आज खोल्दा पहिले को भन्दा मलाई नराम्रो लाग्यो। लेख हरु खोज्ने सर्च बक्स मैले भेटिन। कहाँ छ यो?अनी ने।www.ne.wikipedia.org भने को नेपाली लेख हरु अनी हाम्रो नेपाल लाई पहिलो प्राथमिकअता दिनुपर्ने हो। तर भारतका राष्ट्रिय पिता को जिबनी नै मुख्य पृष्ठ मा आउछ। के नेपाली ब्यक्तिहरु वा नेपालको परिचय त्यहाँ मुख्य पृष्ठ मा राख्न सकिदैन?मेरो प्रस्न को उत्तर कारण सहित् दिनुहोला।नेपाली भाषा को अनी नेपाल को बिकास गर्नुपर्ने होइनर?नेपाल अनी नेपाली को परिचय दिने मुख्य पृष्ठ कहाँ गयो किन परिवर्तन गरियो? एकेन्द्र ०७:२७, १४ सेप्टेम्बर २०१० (UTC)
केहि फरक देख्नुभो?(REMINDER-1)
मेरो प्रश्न को उत्तर कस्ले दिने?तपाईं हरु सँग उत्तर नै छैन कि के हो ?यदी छ भने उत्तर दिनुहोला?मेरो प्रश्न एस्तो थ्यो?
- मैले धेरै फरक देखे।विकिमपि नयाँ परिवर्तन भए देखी मैले हियर को थिइन। तर आज खोल्दा पहिले को भन्दा मलाई नराम्रो लाग्यो। लेख हरु खोज्ने सर्च बक्स मैले भेटिन। कहाँ छ यो?अनी ने।www.ne.wikipedia.org भने को नेपाली लेख हरु अनी हाम्रो नेपाल लाई पहिलो प्राथमिकअता दिनुपर्ने हो। तर भारतका राष्ट्रिय पिता को जिबनी नै मुख्य पृष्ठ मा आउछ। के नेपाली ब्यक्तिहरु वा नेपालको परिचय त्यहाँ मुख्य पृष्ठ मा राख्न सकिदैन?मेरो प्रस्न को उत्तर कारण सहित् दिनुहोला।नेपाली भाषा को अनी नेपाल को बिकास गर्नुपर्ने होइनर?नेपाल अनी नेपाली को परिचय दिने मुख्य पृष्ठ कहाँ गयो किन परिवर्तन गरियो? एकेन्द्र १४:११, १९ सेप्टेम्बर २०१० (UTC)
नयाँ परिवर्तन ठीक भएन
प्रबन्धक ज्यु हरु मैले धेरै परिवर्तन पाए। मुख्य पृष्ठ मा नेपाल को परिचय झल्कने बिषय बस्तु हुनुपर्ने हो तर भारत को परिचय झल्किने बिषय बस्तु छ किन होला?मैले यस्को उत्तर अझै पाउन सके को छैन। मेरो उत्तर कस्ले दिने?अनी पहिले देब्रेतिर सब्द वा लेख खोज बक्स थियो त्यो अहिले कहाँ छ?मैले भेट्न सके को छैन।के मुख्य पृष्ठ मा नेपाल को परिचय झल्कने लेख लाई राख्न मिल्दैन?एकेन्द्र ०५:३३, २२ सेप्टेम्बर २०१० (UTC)
- एकेन्द्र ज्यु माफ गर्नु होला, विकिपीडियाको मुख्य पृष्ठमा लगाईयेको लेख धेरै लामो समय देखि परिवर्तन गरियेको थिएन किनकि विकिपीडियामा प्रयोगकर्ताहरुको सक्रियता थिएन वर्तमानमा केही प्रयोकर्ताहरुको सक्रियता बढेको छ जस्ले नेपाली विकिपीडियामा ठुलो योगदान प्राप्त हुँदैछ। महात्मा गाँधी लेखमा गणेश पौडेल ज्युले ठुलो योगदान दियेर लेखलाई लामो पार्नु भयो र सबैको सहभागितामा मुख्य पृष्ठमा लगाउनु भयो यदि यो लेख तपाँईलाई मन परेन भने आफ्नो पसंदको लेख रोज्नुहोस र योगदान दियेर लामो पार्नुहोस, तपाँईको मनपसन्द लेख मुख्य पृष्ठमा अवश्य जोडिन्छ। अरु परिवर्तनहरुलाई खारेज गर्न लग-इन गरेर माथिको ट्याब New features लाई थिचेर अफ गर्नुहोस तपाँईको परिवर्तन पहिला जस्तै हुन्छ। धन्यवाद--NPAB0Y (talk)
तिहार लेखलाई मुख्य पृष्ठमा राख्ने बारे
दशैं शीर्षकको लेख करीव १५ दिन मुख्य पृष्ठको रुपमा रह्यो अब दशैं पनि सकियो, तिहार आउनै लाग्यो र तिहार लेख पनि प्रायः तैयार छ, मेरो विचारमा यस लेखलाई मुख्य पृष्ठमा राख्दा के होला? कृपया आफ्नो विचार राख्नुहोला।भवानी गौतम १५:४२, २२ अक्टोबर २०१० (UTC)
Template: प्रबंधकहरु
गणेश पौडेलको अस्थायी सदस्यता समाप्त भयो र भवानी गौतम नयाँ प्रबन्धक बनेकोले यो टेम्प्लेटलाई परिवर्तन गर्न जरुरी पर्यो ।भवानी गौतम
User:गणेश पौडेल (Ganesh Paudel)
Position:- Sysop
I have been working with Nepali Wikipedia since 2006. I've worked as sysop for 6 months. I am applying for permanent sysop. Please vote me below.
मैंले नेपाली विकिपीडियामा काम गरेको धेरै बर्ष भयो। सिसपको रूपमा पनि निकै समय काम गरियो तर मेरो अस्थायी सिसप अधिकार समाप्त भएको हुनाले स्थायी सिसपको लागि यो निवेदन गरेको छु। कृपया यहाँ समर्थन वा विरोध गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:३५, ९ नोभेम्बर २०१० (UTC)
तपाईले विकिमा गर्नुभएको योगदानको बारेमा मलाई त्यतिसारो जानकारी छैन त्यसैले तपाईलाई भोट गर्न असमर्थ छु । Krish Dulal ०९:४३, ९ नोभेम्बर २०१० (UTC)
समर्थन(I support)
- I strongly support you भवानी गौतम १०:४३, ९ नोभेम्बर २०१० (UTC)
- विकिमा नेपाली भाषा अत्यन्तै कमजोर अवस्थामा छ, यसलाई सुधार गर्न तपाईको योगदान होस Krish Dulal ०६:४३, १० नोभेम्बर २०१० (UTC)
- तपाईको नेपाली विकिपीडियामा रहेको योगदान प्रति एक नेपाली भाषीको नाताले आभार व्यक्त गर्छु । अरु विकिपीडियनहरु प्रति सदैव यहाँको सहयोग र सुमधुर व्यवहार रहोस् |सरोज १९:०४, १० नोभेम्बर २०१० (UTC)
- -- गणेशजी तपाइलाइ पुर्ण समर्थन छ । You are eligible not because you have worked since 2006, but because you have worked with heart, and you have contributed this wikipedia in increasing the number of articles, volume of articles, and your position is at the top till date in terms of contributions. Very few users can have the privilege of being the top contributor at the time when you are applying for the sysop position. Wikipedia needs contributors like you. We had live meetings in Kathmandu and I believe you deserve it. --राजेश २३:०८, १० नोभेम्बर २०१० (UTC)
- - User:Ganesh Paudel is an Active Contributor on Nepali Wikipedia. This demonstrates his excellent skills and ability to contribute in his native tongue. I believe he has the competency, knowledge and expertise to become a successful long-term sysop in the near future. --Jose77 २३:२५, १५ नोभेम्बर २०१० (UTC)
- - नेपाली विकिपीडियालाई यो अवस्थामा ल्याउन गणेशजीको ठूलो योगदान छ, यसलाई अझै सुधार गर्न यसले अझ सहयोग पुग्नेछ। --शङ्कर ०४:०२, १६ नोभेम्बर २०१० (UTC)
विरोध(I oppose)
Questions for the candidate
Dear candidate, thank you for offering to serve Wikipedia as an administrator. You may wish to answer the following optional questions to provide guidance for participants:
- 1. What admin work do you intend to take part in?
- Answer:
- 2. What are your best contributions to Wikipedia, and why?
- A:
- 3. Have you been in any conflicts over editing in the past or have other users caused you stress? How have you dealt with it and how will you deal with it in the future?
- A:
.
मोतिराम भट्ट
यो पृष्ठलाई मुख्य पृष्ठमा राख्दा कसो होला?
Bhawani
|
- ठिक हुन्छ । सुझाव राम्रो छ ।--Ganesh Paudel ०२:२०, १२ नोभेम्बर २०१० (UTC)