"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox Officeholder | name = संत रामपाल दास | birth_name = रामपाल सिंह जतिन | other_names = बाबा...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १४: पङ्क्ति १४:
}}
}}
'''संत रामपाल दास''' ([[अंग्रेजी भाषा|अंग्रेजी]] :'''Rampalji''') एक भारतीय [[अध्यात्मवाद|आध्यात्मिक]] [[कबीर पंथ|कबीर पंथी]] गुरु तथा कबीर को भगवान (परमात्मा) बताउनु हुन्छ । उहाँ ''सतलोक आश्रम'' को संस्थापक संस्थापक पनि हुनुहुन्छ जो भारतीय राज्य [[हरियाणा]] को [[हिसार]] क्षेत्रमा अवस्थित छ ।
'''संत रामपाल दास''' ([[अंग्रेजी भाषा|अंग्रेजी]] :'''Rampalji''') एक भारतीय [[अध्यात्मवाद|आध्यात्मिक]] [[कबीर पंथ|कबीर पंथी]] गुरु तथा कबीर को भगवान (परमात्मा) बताउनु हुन्छ । उहाँ ''सतलोक आश्रम'' को संस्थापक संस्थापक पनि हुनुहुन्छ जो भारतीय राज्य [[हरियाणा]] को [[हिसार]] क्षेत्रमा अवस्थित छ ।
==जीवन==
संत रामपाल जिको जन्म [[सोनीपत]] को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी [[हरियाणा सरकार]]को सिंचाई विभाग मा [[अभियन्ता|अभियंता]] बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।<ref name=":3">{{Cite web|url=https://www.jagatgururampalji.org/life-history-of-sant-rampal-ji-maharaj|title=A Brief Introduction of Saint Rampal Ji Sahib's Life History|last=|first=|date=|website=|archive-url=|archive-date=|dead-url=|access-date=}}</ref> तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिक शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेब जि लाई भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो मायाजाल द्वारा फैलिएको जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।<ref name=":3" />

संत रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले घोर जाप गर्नुभयो र उहाँलाई आत्मिक शान्ति भएको महसुस हुनथाल्यो ।<ref name=":3" />

१९९४ मा स्वामी रामदेवानंद जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संत रामपाल दास" बन्नु भयो ।<ref name=":3" />

सन् १९९५ मा उहाँले [[अभियन्ता|अभियान्ता]] पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।<ref name=":3" /> र पछि करोथा गाउँमा [[सतलोक आश्रम]]को स्थापना गर्नुभयो ।

१८:१०, ४ मे २०२० जस्तै गरी पुनरावलोकन

संत रामपाल दास
व्यक्तिगत विवरण
जन्म
रामपाल सिंह जतिन

(1951-09-08) ८ सेप्टेम्बर १९५१ (उमेर ७२)
धनाना , पंजाब (अभी हरियाणा), भारत मा
राष्ट्रियताभारतीय
पेशाकबीर पंथ समुदायका संस्थापक
वेबसाइटjagatgururampalji.org

संत रामपाल दास (अंग्रेजी :Rampalji) एक भारतीय आध्यात्मिक कबीर पंथी गुरु तथा कबीर को भगवान (परमात्मा) बताउनु हुन्छ । उहाँ सतलोक आश्रम को संस्थापक संस्थापक पनि हुनुहुन्छ जो भारतीय राज्य हरियाणा को हिसार क्षेत्रमा अवस्थित छ ।

जीवन

संत रामपाल जिको जन्म सोनीपत को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी हरियाणा सरकारको सिंचाई विभाग मा अभियंता बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।[१] तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिक शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेब जि लाई भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो मायाजाल द्वारा फैलिएको जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।[१]

संत रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले घोर जाप गर्नुभयो र उहाँलाई आत्मिक शान्ति भएको महसुस हुनथाल्यो ।[१]

१९९४ मा स्वामी रामदेवानंद जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संत रामपाल दास" बन्नु भयो ।[१]

सन् १९९५ मा उहाँले अभियान्ता पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।[१] र पछि करोथा गाउँमा सतलोक आश्रमको स्थापना गर्नुभयो ।

  1. १.० १.१ १.२ १.३ १.४ "A Brief Introduction of Saint Rampal Ji Sahib's Life History"