"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
| caption = |
| caption = |
||
| birth_date = {{birth date and age|1951|09|08}} |
| birth_date = {{birth date and age|1951|09|08}} |
||
| birth_place = धनाना , [[पंजाब (भारत)|पंजाब]] ( |
| birth_place = धनाना , [[पंजाब (भारत)|पंजाब]] (हाल [[हरियाणा]]), [[भारत]] मा |
||
| nationality = भारतीय |
| nationality = भारतीय |
||
| occupation =[[कबीर पंथ]] समुदायका संस्थापक |
| occupation =[[कबीर पंथ]] समुदायका संस्थापक |
१८:२६, ४ मे २०२० जस्तै गरी पुनरावलोकन
संत रामपाल दास | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | रामपाल सिंह जतिन ८ सेप्टेम्बर १९५१ धनाना , पंजाब (हाल हरियाणा), भारत मा |
राष्ट्रियता | भारतीय |
पेशा | कबीर पंथ समुदायका संस्थापक |
वेबसाइट | jagatgururampalji |
संत रामपाल दास (अंग्रेजी :Rampalji) एक भारतीय आध्यात्मिक कबीर पंथी गुरु तथा कबीर को भगवान (परमात्मा) बताउनु हुन्छ । उहाँ सतलोक आश्रम को संस्थापक पनि हुनुहुन्छ जो भारतीय राज्य हरियाणा को हिसार क्षेत्रमा अवस्थित छ ।
जीवन
संत रामपाल जिको जन्म सोनीपत को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी हरियाणा सरकारको सिंचाई विभाग मा अभियंता बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।[१] तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिक शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेब जि लाई भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो मायाजाल द्वारा फैलिएको जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।[१]
संत रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले घोर जाप गर्नुभयो र उहाँलाई आत्मिक शान्ति भएको महसुस हुनथाल्यो ।[१]
१९९४ मा स्वामी रामदेवानंद जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संत रामपाल दास" बन्नु भयो ।[१]
सन् १९९५ मा उहाँले अभियान्ता पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।[१] र पछि करोथा गाउँमा सतलोक आश्रमको स्थापना गर्नुभयो ।