"रामसिंहदेव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २४: | पङ्क्ति २४: | ||
वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ । |
वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ । |
||
राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको संकेत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो । <ref>[[राजाराम |
राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको संकेत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो । <ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९९ ।</ref> |
||
==सन्दर्भ== |
==सन्दर्भ== |
||
{{Reflist}} |
{{Reflist}} |
२२:४५, ७ मे २०२० जस्तै गरी पुनरावलोकन
रामसिंहदेव | |
---|---|
डोय राज्यको राजा | |
शासनकाल | वि सं १२८४-१३२९ । |
पूर्वाधिकारी | नरसिंहदेव |
उत्तराधिकारी | शक्तिसिंहदेव |
जन्म | वि सं १२४० |
मृत्यु | वि सं १२८४ |
सन्तान | शक्तिसिंहदेव |
वंश | कर्णाट वंश |
धर्म | हिन्दु |
नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछी सिमरौनगढ को गद्दीमा बसेका थिए ।
वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।
राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको संकेत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो । [१]
सन्दर्भ
- ↑ राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९९ ।