"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: रेक्विम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति २: पङ्क्ति २:

==कथावस्तु==
==कथावस्तु==
'सारा गोल्डफार्ब' एउटी विधवा महिला हुन् जो एक्लै ब्राइटनको किनारमा बस्छिन् र हर समय टेलिभिजनमा बिताउँछिन्। उनको छोरा 'ह्यारी' हिरोइन दुर्व्यसनमा लिप्त हुन्छ जसलाइ साथी 'टाइरन' र गर्लफ्रेण्ड 'मारियन' ले साथ दिन्छन्। आफ्नो सपना साकार गर्नका लागि यी तीन जना मिलेर हिरोइनको ओसारपसार गर्छन्। दुवैले अलग अलग सपना बुनिसकेका हुन्छन्। 'मारियन'को डिजाइनमा ह्यारी र मारियन ले कपडा पसल खोल्ने योजना बनाउँछन् भने 'टाइरन' चाहिँ अल्पसङ्ख्यक बस्ने सानो नगरलाई छोडेर ठूलो ठाउँमा आरामपुर्वक बस्नको लागि आमाको स्विकृति लिन जाने प्लान बनाउँछ। सारा लाइ मन पर्ने टेलिभिजन गेम सो मा सहभागिता जनाउनका लागि फोन आउँछ र उनी ह्यारीको ग्र्याजुएसनको दिन लगाएको रातो कुर्तामा फिट हुन डाइटिङ् गर्न थाल्छिन्।

==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==
==बाह्य लिङ्क==
==बाह्य लिङ्क==

१५:१३, १४ मे २०२० जस्तै गरी पुनरावलोकन

रेक्विम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय मनोवैज्ञानिक चलचित्र हो। यसको निर्देशन ड्यारेन एरोनोफ्सकी ले गरेका हुन्। मुख्य भूमिकामा एलेन बर्स्टिन, जारेड लेटो, जेनिफर कोनेल्ली र मार्लोन वायन्स रहेका छन्। यो चलचित्र ह्युबर्ट सेल्बी जुनियरको सोही नामको उपन्यास बाट प्रभावित भएको हो।

कथावस्तु

'सारा गोल्डफार्ब' एउटी विधवा महिला हुन् जो एक्लै ब्राइटनको किनारमा बस्छिन् र हर समय टेलिभिजनमा बिताउँछिन्। उनको छोरा 'ह्यारी' हिरोइन दुर्व्यसनमा लिप्त हुन्छ जसलाइ साथी 'टाइरन' र गर्लफ्रेण्ड 'मारियन' ले साथ दिन्छन्। आफ्नो सपना साकार गर्नका लागि यी तीन जना मिलेर हिरोइनको ओसारपसार गर्छन्। दुवैले अलग अलग सपना बुनिसकेका हुन्छन्। 'मारियन'को डिजाइनमा ह्यारी र मारियन ले कपडा पसल खोल्ने योजना बनाउँछन् भने 'टाइरन' चाहिँ अल्पसङ्ख्यक बस्ने सानो नगरलाई छोडेर ठूलो ठाउँमा आरामपुर्वक बस्नको लागि आमाको स्विकृति लिन जाने प्लान बनाउँछ। सारा लाइ मन पर्ने टेलिभिजन गेम सो मा सहभागिता जनाउनका लागि फोन आउँछ र उनी ह्यारीको ग्र्याजुएसनको दिन लगाएको रातो कुर्तामा फिट हुन डाइटिङ् गर्न थाल्छिन्।

सन्दर्भ सामाग्रीहरू

बाह्य लिङ्क