"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए |
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए यिनी विश्वजित मल्लका वंशज थिए

==शासनकाल==
==शासनकाल==
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाडौं|काठमाण्डौ]] कब्जा गरेको महिना पछि यिनी [[भक्तपुर नगरपालिका|भक्तपुर]] शरण लिन पुगेका थिए |
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाडौं|काठमाण्डौ]] कब्जा गरेपछि [[कान्तिपुर (राज्य)|कान्तिपुर]]का राजा [[जयप्रकाश मल्ल]]ले पाटनमा शरण लिए । कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल [[भक्तपुर नगरपालिका|भक्तपुर]]मा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे । <ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१७८|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>


भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा]
भक्तपुर कब्जा पछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो <ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१८०|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा]
</ref>
</ref>



१८:१९, २३ मे २०२० जस्तै गरी पुनरावलोकन

तेज नरसिंह मल्ल, पाटनका अन्तिम मल्ल राजा थिए । यिनी विश्वजित मल्लका वंशज थिए ।

शासनकाल

यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले पाटनमा शरण लिए । कान्तिपुर कब्जा गरेको १४ दिन पछि यिनी र जयप्रकाश मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए। उनीहरू पहिले भक्तपुर राज्य स्थित दत्तात्रेय मन्दिरमा पसे । [१]

भक्तपुर कब्जा पछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो [२] । बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।[३]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७८, आइएसबिएन 99933-2-406-X 
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८०, आइएसबिएन 99933-2-406-X 
  3. पूर्णिमा