"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:
}}
}}


'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान|ईरान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ । यो तीन देशहरुको [[राज्यभाषा]] हो र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अंतमा आउँछ। फारसी संस्कृतदेखि धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।यो फार्सी-अरबी लिपिमा लेखिन्छ ।
'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान|ईरान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ । यो तीन देशहरुको [[राज्यभाषा]] हो र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् । यो फार्सी-अरबी लिपिमा लेखिन्छ ।


अंग्रेजहरुको आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।
अंग्रेजहरुको आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।
पङ्क्ति ३८: पङ्क्ति ३८:


== नाम ==
== नाम ==
भारतमा यसलाई फारसी भनिन्छ । यसको मूल नाम ''पारसी'' तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताव्दीका अंतसम्म अधिकार गर्न लिएको थियो, जसको वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा ''पर्सियन'' (Persian) कहलाई । यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ ।
भारतमा यसलाई फारसी भनिन्छ । यसको मूल नाम ''पारसी'' हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताव्दीका अन्तसम्म अधिकार गर्न लिएको थियो, जसको वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा ''पर्सियन'' (Persian) कहलाई । यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ ।


== स्थानीय भाषा र बोलीहरु ==
== स्थानीय भाषा र बोलीहरु ==
* फारसीलाई ताजिकिस्तानमा ''ताजिक'' भनिन्छ र [[सीरिलिक लिपि]]मा लेखिन्छ ।
* फारसीलाई ताजिकिस्तानमा ''ताजिक'' भनिन्छ र [[सीरिलिक लिपि]]मा लेखिन्छ ।
* अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा ) भन्दछन् ।
* अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन् ।


=== बोलीहरु ===
=== बोलीहरु ===

१५:३८, २४ मे २०२० जस्तै गरी पुनरावलोकन

पारसी
فارسی
उच्चारण[farˈsi]
मूलभाषीईरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र बहराइन. Also in various Iranian, Afghan, Uzbekistani, and Tajikistani diaspora communities in the USA, Pakistan, Russia, Germany, Canada, Turkmenistan, France, Spain, Sweden, UAE, Kuwait, Bahrain, Qatar, India, Israel, Brazil and Turkey.
क्षेत्रMiddle East, Central Asia
मातृभाषी वक्ताca. 56,000,000 मातृभाषा (2006को अनुमान)
सरकारी दर्जा
नियामक संस्थाAcademy of Persian Language and Literature
Academy of Sciences of Afghanistan
भाषा सङ्केतहरू
आइएसओ ६३९-१fa
आइएसओ ६३९-२per (B)
fas (T)
आइएसओ ६३९-३विविध:
fas – Persian
prs – Eastern Persian
pes – Western Persian
tgk – Tajik
aiq – Aimaq
bhh – Bukharic
deh – Dehwari
drw – Darwazi
haz – Hazaragi
jpr – Dzhidi
phv – Pahlavani

फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र

फारसी (فارسی), एक भाषा हो जो ईरान, ताजिकिस्तान, अफगानिस्तानउज्बेकिस्तानमा बोलिन्छ । यो तीन देशहरुको राज्यभाषा हो र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द ईरानी (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य हो र यसमा क्रियापद वाक्यका अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् । यो फार्सी-अरबी लिपिमा लेखिन्छ ।

अंग्रेजहरुको आगमनदेखि पहिला भारतीय उपमहाद्वीपमा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस दारी भनिन्छ ।

वर्गीकरण

यसलाई भारोपीय भाषा परिवारका हिन्द-ईरानी(हिन्द-ईरानी) शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिन्छ ।

नाम

भारतमा यसलाई फारसी भनिन्छ । यसको मूल नाम पारसी हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताव्दीका अन्तसम्म अधिकार गर्न लिएको थियो, जसको वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा पर्सियन (Persian) कहलाई । यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ ।

स्थानीय भाषा र बोलीहरु

  • फारसीलाई ताजिकिस्तानमा ताजिक भनिन्छ र सीरिलिक लिपिमा लेखिन्छ ।
  • अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन् ।

बोलीहरु

लूरी - लूरिस्तानको फारसी
तात
बुखारी
झीदि (इसरायल)

यी पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

ढाँचा:साँचा:विश्वको प्रमुख भाषाहरु