"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
राजा '''डम्बर शाह''' [[ |
राजा '''डम्बर शाह''' [[गोरखा राज्य]]का राजा थिए । यिनको जन्म राजा [[राम शाह]] र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।<ref name="">http://www.royalark.net/Nepal/nepal2.htm</ref> |
||
{{बाकस-सुरू}} |
{{बाकस-सुरू}} |
१७:३१, २७ मे २०२० जस्तै गरी पुनरावलोकन
राजा डम्बर शाह गोरखा राज्यका राजा थिए । यिनको जन्म राजा राम शाह र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा श्रीकृष्ण शाहका पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।[१]
पूर्वाधिकारी राम शाह |
गोरखाको राजा सन् १६३३ – १६४५ |
उत्तराधिकारी श्रीकृष्ण शाह |