"सोमनाथ अधिकारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा सुधार
पङ्क्ति २६: पङ्क्ति २६:
}}
}}


'''सोमनाथ अधिकारी''' [[नेपाल]]को [[प्रदेश नं २|प्रदेश २]] का [[राज्यपाल|प्रदेश प्रमुख]] हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref>
'''सोमनाथ अधिकारी''' [[नेपाल]]को [[प्रदेश नं. ]] का [[प्रदेश प्रमुख]] हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref>


[[कास्की]]का पुराना [[वामपन्थी]] नेता पूर्वसांसद पनि हुन् । [[पञ्चायत]]भित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले [[राष्ट्रिय पञ्चायत]]मा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।
[[कास्की]]का पुराना [[वामपन्थी]] नेता पूर्वसांसद पनि हुन् । [[पञ्चायत]]भित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले [[राष्ट्रिय पञ्चायत]]मा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।

१४:३२, ७ जुन २०२० जस्तै गरी पुनरावलोकन

सोमनाथ अधिकारी प्यासी
प्रदेश नं. १ दोश्रो प्रदेश प्रमुख
पद बहाली
२०७६ कात्तिक १८
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

सोमनाथ अधिकारी नेपालको प्रदेश नं. १ का प्रदेश प्रमुख हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

कास्कीका पुराना वामपन्थी नेता पूर्वसांसद पनि हुन् । पञ्चायतभित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले राष्ट्रिय पञ्चायतमा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।

२०२५ सालदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।

एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपामा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।[२]

सन्दर्भ सामग्रीहरू