"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९: | पङ्क्ति ९: | ||
| birth_place = धनाना , [[पंजाब (भारत)|पंजाब]] (हाल [[हरियाणा]]), [[भारत]] मा |
| birth_place = धनाना , [[पंजाब (भारत)|पंजाब]] (हाल [[हरियाणा]]), [[भारत]] मा |
||
| nationality = भारतीय |
| nationality = भारतीय |
||
| occupation = |
| occupation = ''यथार्थ कबीर पंथ'' समुदायको संस्थापक |
||
| known_for = |
| known_for = |
||
| website = {{URL|jagatgururampalji.org}} |
| website = {{URL|jagatgururampalji.org}} |
२२:४३, ७ जुन २०२० जस्तै गरी पुनरावलोकन
संत रामपाल दास | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | रामपाल सिंह जतिन ८ सेप्टेम्बर १९५१ धनाना , पंजाब (हाल हरियाणा), भारत मा |
राष्ट्रियता | भारतीय |
पेशा | यथार्थ कबीर पंथ समुदायको संस्थापक |
वेबसाइट | jagatgururampalji |
संत रामपाल दास (अंग्रेजी :Rampalji) एक भारतीय आध्यात्मिक कबीर पंथी गुरु तथा संन्त कबीर(कबीर्देव) लाई सर्व शक्तीवान भगवान(परमात्मा) तथा आराध्य देव सप्रमाण बताउनू हुन्छ । उहाँ सतलोक आश्रम को साथै कबीर परमेश्वर भक्ती मूक्ती ट्रष्ट को संस्थापक पनि हुनुहुन्छ जो उत्तर भारतीय राज्य हरियाणा को हिसार जिल्ला क्षेत्रमा अवस्थित छ ।
जीवन
संत रामपाल जिको जन्म सोनीपत को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी हरियाणा सरकारको सिंचाई विभाग मा अभियंता (इन्जिनियर) बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।[१] तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिय शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेवान्द जि ले भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो काल द्वारा फैलाएको माया जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।[१]
संत रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले आफ्नो गूरू स्वामि रामदेवानंद जि महाराजले दिएको मन्त्र जाप गर्नुभयो र उहाँलाई आत्मिय शान्ति भएको महसुस हुनथाल्यो ।[१]
सन १९९३ मा उहाको गूरू स्वामि रामदेवानंन्द जि महाराज ले उहा लाई सतसंग गराउने र सन १९९४ मा स्वामी रामदेवानंद जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संत रामपाल दास" बन्नु भयो ।[१]
सन् १९९५ मा उहाँले अभियान्ता पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।[१] र पछि करोथा गाउँमा सतलोक आश्रमको स्थापना गर्नुभयो ।