"सोमनाथ अधिकारी" का संशोधनहरू बिचको अन्तर
सा सुधार |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
}} |
}} |
||
'''सोमनाथ अधिकारी''' [[नेपाल]]को [[प्रदेश नं. १]] का [[प्रदेश प्रमुख]] हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref> |
'''सोमनाथ अधिकारी''' [[नेपाल]]को [[प्रदेश नं. १]] का [[प्रदेश प्रमुख]] हुन्। उनलाई यस पदमा [[नेपाल सरकार]] मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref> |
||
[[कास्की]]का पुराना [[वामपन्थी]] नेता पूर्वसांसद पनि हुन् । [[पञ्चायत]]भित्र |
[[कास्की]]का पुराना [[वामपन्थी]] नेता पूर्वसांसद पनि हुन् । [[पञ्चायत]]भित्र घुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई विक्रम सम्वत २०४३ सालमा [[कास्की जिल्ला|कास्की]]बाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले [[राष्ट्रिय पञ्चायत]]मा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई विक्रम सम्वत २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो । |
||
२०२५ सालदेखि [[कम्युनिस्ट]] आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए । |
विक्रम सम्वत २०२५ सालदेखि [[कम्युनिस्ट]] आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा [[पृथ्वीनारायण क्याम्पस]] पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए । |
||
एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । [[नेकपा]]मा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।<ref>https://www.onlinekhabar.com/2019/11/808639</ref> |
एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । [[नेकपा]]मा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।<ref>https://www.onlinekhabar.com/2019/11/808639</ref> |
००:१३, ९ जुन २०२० जस्तै गरी पुनरावलोकन
सोमनाथ अधिकारी प्यासी | |
---|---|
प्रदेश नं. १ दोश्रो प्रदेश प्रमुख | |
पद बहाली २०७६ कात्तिक १८ | |
व्यक्तिगत विवरण | |
नागरिकता | नेपाली |
राजनीतिक दल | ने.क.पा. |
पेशा | राजनीति |
सोमनाथ अधिकारी नेपालको प्रदेश नं. १ का प्रदेश प्रमुख हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विक्रम सम्वत् २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
कास्कीका पुराना वामपन्थी नेता पूर्वसांसद पनि हुन् । पञ्चायतभित्र घुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई विक्रम सम्वत २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले राष्ट्रिय पञ्चायतमा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई विक्रम सम्वत २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।
विक्रम सम्वत २०२५ सालदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय उनी २०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरबाङ र दोभामा शिक्षक बनेर पार्टीको काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन पनि बिताएका छन् । उनी २०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।
एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल र केन्द्रीय कमिटी सदस्य र पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपामा भने उनी आमन्त्रित स्थायी कमिटी सदस्य भएका थिए ।[२]