"प्रयोगकर्ता वार्ता:PrakashAdhikari" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति १९४: | पङ्क्ति १९४: | ||
नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: [[तेइदे]].--[[Special:Contributions/95.22.179.100|95.22.179.100]] ([[User talk:95.22.179.100|कुरा गर्ने]]) १०:५४, ३ जनवरी २०१८ (युटिसी(UTC)) |
नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: [[तेइदे]].--[[Special:Contributions/95.22.179.100|95.22.179.100]] ([[User talk:95.22.179.100|कुरा गर्ने]]) १०:५४, ३ जनवरी २०१८ (युटिसी(UTC)) |

{{subst:db-csd-deleted-custom|1=अनलाइनखबर|2=corp}} — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] ०९:२९, १० जुन २०२० (नेपाली समय) |
{{subst:db-csd-deleted-custom|1=अनलाइनखबर|2=corp}} — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] ०९:२९, १० जुन २०२० (नेपाली समय) |

{{subst:db-csd-deleted-custom|1=सेतोपाटी|2=corp}} — [[User:Tulsi Bhagat|'''तुलसी भगत''']] [ [[Special:Contribs/Tulsi Bhagat|योगदान]] | [[User talk:Tulsi Bhagat|वार्ता]] ] ०९:३३, १० जुन २०२० (नेपाली समय) |
०९:३३, १० जुन २०२० जस्तै गरी पुनरावलोकन
यहाँलाई प्रकाश अधिकारीको वार्तालाप पृष्ठमा स्वागत छ । |
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
क्रिसमसको शुभकामना

योगदानको लागी धन्यवाद
Prakash Adhikary जी नेपाली विकिपीडियामा यहाँको योगदान राम्रो छ । यसका साथै नेपाली विकिपीडियालाई तपाइँ जस्तै नि:स्वार्थ सयम् सेवकको खाँचो छ । आफ्नो योगदान निरन्तर राखेर नेपाली विकिपीडियालाई सहयोग गर्नुहुनेछ भन्ने पुर्ण आशामा छु ।-- आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
१४:३२, १० नोभेम्बर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
Prakash Adhikaryजी , विसं २०७१ कार्तिक महिनामा ३७६ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:२६, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))
उपमहानगरपालिकाको सम्बन्धमा
Prakash Adhikary जी यहाँ दिए अनुसार स्थानीय विकास मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बटाैली र नेपालगञ्जलार्इ उपमहानगरपालिका बनाउने तयारी छ मात्र भनिएको छ । यसकारण हुँदै नभएको कुरालाई विकिपीडियामा लेख्नु उपयुक्त नहोला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:५७, २ डिसेम्बर २०१४ (युटिसी(UTC))
धन्यवाद !
प्रकाशजी,
यहाँलार्इ पनि क्रिसमसकाे उपलक्ष्यमा हार्दिक शुभकामना । काेमलप्रसाद पाेखरेल ०७:३१, २३ डिसेम्बर २०१४ (युटिसी(UTC))
मकर संक्रांति
२०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा सपरिवार हजुरलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु साथै आगामी दिन हरुमा पनि विकिपीडियामा हजुरको अनवरत योगदान रही नया प्रयोग कर्ताहरुको यसरी नै सहयोग गर्नु हुनेछ भन्ने आशा गर्दछु
देवराज पौडेल (कुरा गर्ने) १२:३३, १४ जनवरी २०१५ (युटिसी(UTC))
- --Rajesh (कुरा गर्ने) ०३:००, १७ जनवरी २०१५ (युटिसी(UTC))
बार्नस्टार अलङ्कार
अनवरत मिहिनेत अलङ्कार | ||
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने१५:१८, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
समर्थनको लागि अनुरोध
आदरणीय PrakashAdhikariज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
समर्थन गर्न अनुरोध
आदरणीय Prakash Adhikary नमस्कार म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
Prakash Adhikaryजी , सन् २०१५ मार्च महिनामा १४ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२९, २५ मार्च २०१५ (युटिसी(UTC))
छलफल
@Prakash Adhikary: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१५, २८ मार्च २०१५ (युटिसी(UTC))
बोट
Prakash सर मलाई यहाँ समर्थन गरिदिनु होला। समर्थनको लागि # {{समर्थन}}-~~~~ लेख्नु होला।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १२:४५, ९ अप्रिल २०१५ (युटिसी(UTC))
विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !
प्रिय @Prakash Adhikary:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह
विकिपिडियाको यो महिना !
@Prakash Adhikaryज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:
समाचारहरू
- डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
- वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
- गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
- मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।
अनुरोधहरू
- माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
- चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
- चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
- अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:३९, २४ अप्रिल २०१५ (युटिसी(UTC))
विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !
प्रिय Prakash Adhikary ज्यू,
समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।
विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))
नमस्ते ! राख्ने सम्बन्धमा
नमस्ते प्रकाशज्यू,
नेपाली विकिपीडिया स्वागतले सबै प्रयोगकर्ता वार्ता पृष्ठमा नमस्ते र स्वागत राख्ने गरेको छ । त्यो एक स्वचालित यन्त्र हो । हजुरले नमस्ते राखेर हजुरको सम्पादन सङ्ख्या मात्र बढ्ने हो तर सक्रिय तथा जिम्मेवार प्रयोगकर्ता बन्न हजुरले पृष्ठहरू निर्माण गर्नुको साथै श्रेणी तथा ढाँचामा पनि रुची देखाउनुहोस् । हजुरको योगदान विकिपीडियाको लागि अमुल्य छ । धेरै जानकारीको लागि यो पढ्नुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १३:३४, १३ मार्च २०१६ (युटिसी(UTC))
विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !
नमस्ते PrakashAdhikariज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।
विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा
नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्द र तुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँ र यहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
मद्दत
नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: तेइदे.--95.22.179.100 (कुरा गर्ने) १०:५४, ३ जनवरी २०१८ (युटिसी(UTC)) {{subst:db-csd-deleted-custom|1=अनलाइनखबर|2=corp}} — तुलसी भगत [ योगदान | वार्ता ] ०९:२९, १० जुन २०२० (नेपाली समय) {{subst:db-csd-deleted-custom|1=सेतोपाटी|2=corp}} — तुलसी भगत [ योगदान | वार्ता ] ०९:३३, १० जुन २०२० (नेपाली समय)