"कीर्तिमानसिंह बस्न्यात" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
सा →हत्या |
||
पङ्क्ति २४: | पङ्क्ति २४: | ||
==हत्या== |
==हत्या== |
||
रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।<ref>नेपालको तथ्य इतिहास पृ १९९</ref> |
रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१९९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref><ref>नेपालको तथ्य इतिहास पृ १९९</ref> |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
०८:०६, १२ जुन २०२० जस्तै गरी पुनरावलोकन
श्री मूलकाजी जर्नेल कीर्तिमान सिंह बस्न्यात | |
---|---|
नेपालको मूलकाजी | |
कार्यकाल सन् १७९८ – सन् १७९९ | |
पूर्वाधिकारी | बहादुर शाह |
उतराधिकारी | बख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे |
व्यक्तिगत विवरण | |
मृत्यु | सन् १७९९ [१] |
अभिभावकs |
|
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल एकिकरण, नेपाल-भोट युद्ध |
कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[१][२] नेपाली सेनाका कमान्डर हुन्।[३] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी) र भोटु पाण्डेसँग काम गरेका थिए ।
उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । [१]
हत्या
रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[४][५]
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
- ↑ https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false
- ↑ http://www.nepalarmy.mil.np/history.php?page=three
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९९, आइएसबिएन 99933-2-406-X।
- ↑ नेपालको तथ्य इतिहास पृ १९९