"कुखुरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा [r2.5.1] robot Modifying: lv:Mājas vista |
सा [r2.6.4] robot Adding: scn:Jaddina |
||
पङ्क्ति ९२: | पङ्क्ति ९२: | ||
[[rw:Inkoko]] |
[[rw:Inkoko]] |
||
[[sc:Pudda]] |
[[sc:Pudda]] |
||
[[scn:Jaddina]] |
|||
[[sco:Chicken]] |
[[sco:Chicken]] |
||
[[sd:ڪڪڙ]] |
[[sd:ڪڪڙ]] |
२०:३७, २७ नोभेम्बर २०१० जस्तै गरी पुनरावलोकन
कुखुरा एक घरपालुवा पंक्षी हो। आजभोली प्राय: सबै ठाउँका कृषकहरुले कुखुरा पालन गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा बाहुनहरुले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठुलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।