"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४०: पङ्क्ति ४०:
[[श्रेणी:नेहरू–गान्धी परिवार]]
[[श्रेणी:नेहरू–गान्धी परिवार]]
[[श्रेणी:महिला प्रधानमन्त्रीहरू]]
[[श्रेणी:महिला प्रधानमन्त्रीहरू]]
[[श्रेणी:पदमा रहँदा नै मृत्यु हुने व्यक्तिहरू]]

१५:५७, २३ जुन २०२० जस्तै गरी पुनरावलोकन

ईन्दिरा प्रियदर्शिनी गान्धी

ईन्दिरा प्रियदर्शिनी गान्धी
जन्म: १९ नोभेम्बर १९१७
इलाहाबाद
मृत्यु:३१ अक्टोबर १९८४
नयाँ दिल्ली
कार्यक्षेत्र: राजनीति
राष्ट्रियता:भारतीय
पद:भारतकी प्रधानमन्त्री
कार्यावधि:२४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म
राजनीतिक दल:भारतीय राष्ट्रिय काँग्रेस (ई)

ईन्दिरा प्रियदर्शिनी गान्धी भारतीय राजनितिज्ञ महिला थिइन्। यिनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। इन्दिरा गान्धीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनका पिता पण्डित जवाहरलाल नेहरू स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू


यी पनि हेर्नुहोस्