"शैलेश थापा क्षेत्री" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
''शैलेश थापा''को जन्म वि.सं. २०२५ साल मंसिर २३ गते [[भक्तपुर जिल्ला|भक्तपुर]] [[सुर्यविनायक नगरपालिका]]–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो । थापाले २०४९ बैशाख १९ गते [[नेपाल प्रहरी|प्रहरी]] निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको [[शारदा माध्यामिक विद्यालय]] व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । [[नेपाल कर्मश क्याम्पस]] मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले [[त्रिभुवन विश्वविद्यालय]]बाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ । थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ शैलेश थापा क्षेत्री [[नेपाल प्रहरी]]का २८ औं प्रहरी महानिरीक्षक हुन् ।<ref>{{cite news|title=नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त|url=https://www.onlinekhabar.com/2020/07/879719|accessdate=7 जुलाई 2020|publisher=OnlineKhabar}}</ref> उनलाई विसं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षक बाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।
''शैलेश थापा''को जन्म वि.सं. २०२५ साल मंसिर २३ गते [[भक्तपुर जिल्ला|भक्तपुर]] [[सुर्यविनायक नगरपालिका]]–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो । थापाले २०४९ बैशाख १९ गते [[नेपाल प्रहरी|प्रहरी]] निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको [[शारदा माध्यामिक विद्यालय]] व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । [[नेपाल कर्मश क्याम्पस]] मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले [[त्रिभुवन विश्वविद्यालय]]बाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ । <ref>https://www.newsofnepal.com/2020/07/07/333459/</ref>
थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ शैलेश थापा क्षेत्री [[नेपाल प्रहरी]]का २८ औं प्रहरी महानिरीक्षक हुन् ।<ref>{{cite news|title=नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त|url=https://www.onlinekhabar.com/2020/07/879719|accessdate=7 जुलाई 2020|publisher=OnlineKhabar}}</ref> उनलाई विसं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षक बाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

०५:४१, ८ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

शैलेश थापाको जन्म वि.सं. २०२५ साल मंसिर २३ गते भक्तपुर सुर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो । थापाले २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । नेपाल कर्मश क्याम्पस मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ । [१]

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ  शैलेश थापा क्षेत्री नेपाल प्रहरीका २८ औं प्रहरी महानिरीक्षक हुन् ।[२] उनलाई विसं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले  प्रहरी अतिरिक्त महानिरीक्षक बाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको  हो।

सन्दर्भ सामग्रीहरू

  1. https://www.newsofnepal.com/2020/07/07/333459/
  2. "नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त", OnlineKhabar, अन्तिम पहुँच ७ जुलाई २०२०