"शैलेश थापा क्षेत्री" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==


{{नेपाल प्रहरीका प्रमुखहरू}}
[[श्रेणी:नेपाल प्रहरीका महानिरीक्षकहरू]]
[[श्रेणी:नेपाल प्रहरीका महानिरीक्षकहरू]]

०६:५०, ८ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

शैलेश थापाको जन्म वि.सं. २०२५ साल मंसिर २३ गते भक्तपुर सुर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा भएको थियो । थापाले २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाका बुबा पनि पूर्व डिजाइजीबाट अवकाश हुनुभएको थियो । बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेको बताउनुहुने महानिरीक्षक थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालय व्यासीबाट २०४० सालमा एसएलसी पास गर्नुभएको थियो । नेपाल कर्मश क्याम्पस मिनभवनबाट ब्याचुलर पास गर्नुभएका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टस गर्नुभएको छ । थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) रआर्मी स्टाप कलेजबाट ग्रेजुएशन गर्नुभएको छ [१] शैलेश थापा क्षेत्री नेपाल प्रहरीका २८ औं प्रहरी महानिरीक्षक हुन् ।[२] उनलाई विसं २०७७ असार २३ मा बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी अतिरिक्त महानिरीक्षक बाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो।

सन्दर्भ सामग्रीहरू

  1. https://www.newsofnepal.com/2020/07/07/333459/
  2. "नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त", OnlineKhabar, अन्तिम पहुँच ७ जुलाई २०२०